नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत कास्की सभापतिका लागि भएकाको मतदान सम्पन्न भएको छ । कास्की काँग्रेसको जिल्ला सभापतिको नेतृत्वका लागि पाँच जना उम्मेदवार छन् । जिल्ला सभापतिमा किशोरदत्त बराल, आइबहादुर गुरुङ, सुदीपमोहन भट्टराई, पोषनाथ शर्मा र गिरिराज गौतमले उम्मेदवारी दिएका थिए । सभापति आकाङ्क्षी ५ जना मध्ये किशोरदत्त बराल संस्थापन (देउवा) पक्षका हुन भने पोषनाथ शर्मा, आइबहादुर गुरुङ, सुदिपमोहन भट्टराई र गिरिराज गौतम पौडेल पक्षमा खुलेका नेता हुन् ।काँग्रेसको जिल्ला नेतृत्व चयनमा २०८८ ज