भौतिक पूर्वाधार बनावटका हिसाबले मुलुक निकै गरिब छ । विकसित मुलुकको सडक सञ्जाल फ्लाइओभरले भरिएका छन् । ससाना पहाड आए सडक सुरुङमार्गभित्र पस्छ । हामीकहाँ अहिलेसम्म न एउटा फ्लाइओभर बनेको छ, न त सुरुङमार्ग नै । राजधानी काठमाडौंलगायत कुनै पनि सहरमा २० तले भवन अझै बनेको छैन । अन्य भौतिक पूर्वाधार निर्माणमा पनि हामी अरू […]