‘कवितामा आकाश’को पूर्वाचारणमा विचरण मेरो!

कविता सरल भएर अझै गम्भीर बनिदिन्छ। सरलताभित्रको गाम्भीर्य झन् अर्थ महिमापूर्ण बन्छ। भिन्नभिन्न पाठक हृदयका ढुकढुकीले मनमस्तिष्कमा सञ्चार गर्ने तरङ्ग बन्नु शतप्रतिशत स्वाभाविक छ। त्यसले कविताको महिमा अरू आकासिन्छ।...