सिमकोट – नाम्खा र सिमकोट गाउँपालिकाको सिमाना हेक्पा खोलामा आत्तिएर आएको अवस्थामा फेला परेको कस्तुरी स्थानीयले डिभिजन वन कार्यालय हुम्लामा बुझाएका छन्। जंगलमा बस्ने कस्तुरीको संरक्षण र व्यवस्थापनका लागि भेट्टाउने स्थानीयले कस्तुरीलाई कार्यालयमा इमानदारीसाथ कार्यालयमा बुझाएका हुन्। भेट्टाउनेमध्येका एक जना स्थानीय कस्न शाहीले निकै टाढाबाट मलसाप्रोले लखेटेर ल्याइरहेको अवस्थामा हेक्पा खोलाको कुडिल्लामा खोला किनारमा थाकेको […]