काठमाडौं – एक सय किलो सुन प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने प्रतिबद्धता नआएसम्म संसद चल्न नदिने अडान विपक्षी दल नेकपा एमालेले लिएको छ। संसद भवन नयाँ बानेश्वरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले उच्चस्तरीय समिति गठन नभसम्म अवरोध जारी राख्ने बताएपछि बैठक निष्कर्षविहीन भएको छ। एमालेले साउन १० गते पनि उच्चस्तरीय समितिको माग गर्दै […]