कालिकोटका स्वास्थ्यकर्मी आन्दोलित, इमरजेन्सी बाहेकका सेवा ठप्प

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख डा.कौशल अलीलाई नेकपा माओवादीका कार्यकर्ताले कालो मोसो दलेर दुव्र्यवहार गरेको

सम्बन्धित सामग्री

जोखिम भत्ता नपाएपछि भीम अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित, ३ घण्टा ओपीडी बन्द

उनीहरुले अस्पतालको ओपीडी सेवा ३ घण्टा बन्द गरेका  छन्। स्वास्थ्यकमीहर्रुले आइतबार बिहान ९ बजेदेखि १२ बजेसम्म ओपीडी सेवा ठप्प पारेका हुन्।

राप्ती प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

दाङ – तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. विनोद सिंहमाथि भएकाे दुर्व्यवहारको विरोधमा स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन्।  राप्ती अस्पतालका स्वास्थ्यकर्मीहरु  आईसीयू सेवा, डायलासिस सेवा, प्रसूति सेवा र इमर्जेन्सी सेवा बाहेकका सेवा ठप्प पारेर आन्दोलित भएका हुन्। स्वास्थ्यकर्मी माथि हुने दुर्व्यवहार बन्द गर, सुरक्षाको प्रत्याभूति गर, सुरक्षाको ग्यारेन्टी गर, स्वास्थ्य संस्थामा काम गर्ने वातावरण सिर्जना गरलगायतका नारा लगाउँदै उनीहरुले तुलसीपुर बजार पर...

जोखिम भत्ता माग्दै स्वास्थ्यकर्मी आन्दोलित

कोरोना जोखिम भत्ता नपाएको भन्दै पोखरा–१६ बाटुलेचौरस्थित मातृशिशु मितेरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । उनीहरूले आइतबार र सोमबार आधा घण्टा र मंगलबार अस्पतालको सबै सेवा ठप्प पारे ।

कोरोना जोखिम भत्ता नपाएका कलैयाका स्वास्थ्यकर्मी आन्दोलित

कोरोना माहामारीमा अग्रपंक्तिमा रहेर स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मीले कोरोना जोखिम भत्ता नपाएपछि कलैया अस्पतालका सबै स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित भएका छन् । आकस्मिक, प्रसूति र ओपीडी सेवाबाहेकका अस्पतालका अरु स्वास्थ्य सेवा ठप्प पारेर उनीहरु पाँच दिनदेखि अस्पताल परिसरमा विभिन्न मागसहित धर्ना बसिरहेका छन् ।