काठमाडौं सबैभन्दा बढी प्रदूषित, नेपालगन्ज र दाङ प्रदूषणको शीर्ष तीनमा सविन शर्मा 32 mins ago 0 06/11/2018 काठमाडौं। नेपालको सहरमध्ये सबैभन्दा बढी प्रदुषित सहर काठमाडौं रहेको पाइएको छ । विभाजन पदार्थ अर्थात् पार्टिकुलर म्याटर (पीएम) २ दशमलव ५ का अनुसार काठमाडौंपछि नेपालगन्ज र दाङमा बढी प्रदूषित बनेको…