ओपोको आगामी फ्ल्यागशिप स्मार्टफोनमा स्न्यापड्रागन ८ जेन १ प्रोसेसर प्रयोग गरिने

स्न्यापड्रागन ८ जेन १ प्रोसेसर प्रयोग गरिएको आफ्नो आगामी फ्ल्यागशिप स्मार्टफोन सन् २०२२ को पहिलो त्रैमासमा सार्वजनिक गर्ने ओप्पोले घोषणा गरेको छ । क्वालकम स्न्यापड्रागन टेक समिट २०२१ मार्फत ओपोले यस्तो घोषणा गरेको हो ।  यस संगै नयाँ स्न्यापड्रागन प्रोसेसर प्रयोग गर्ने ओपो पहिलो मध्यको एक कम्पनी हुनेछ । साथै फाइभजीको विकासमा तिब्रता र स्मार्टफोन नवप्रबर्तनको भविष्य...

सम्बन्धित सामग्री

नेपालमा ‘ओमोडा ५ ईभी’ लन्चको तयारी

चेरी इन्टरनेशनलले नेपालमा आफ्नो फ्ल्यागशिप भेरियन्ट ‘ओमोडा ५ ईभी’ लन्च गर्ने तयारी गरेको छ।

नेपालमा ‘ओमोडा ५ ईभी’ लन्चको तयारी

चेरी इन्टरनेशनलले नेपालमा आफ्नो फ्ल्यागशिप भेरियन्ट ‘ओमोडा ५ ईभी’ लन्च गर्ने तयारी गरेको छ।

चाँडै वानप्लस १२ सार्वजनिक हुने, यस्ता छन् फिचर

वानप्लस अहिले आफ्नो आगामी फ्ल्यागशिप स्मार्टफोनमा काम गरिरहेको छ । कम्पनीको अर्को फ्ल्यागशिप स्मार्टफोन वानप्लस १२ हुनेछ, जसको बारेमा धेरै विवरणहरू बाहिर आएका छन् । मिडिया रिपोर्टका अनुसार यो फोन एक शक्तिशाली फ्ल्यागशिप किलर हुनेछ, जसलाई कम्पनीले वानप्लस ११ को तुलनामा धेरै अपग्रेडको साथ सार्वजनिक गर्ने योजना बनाएको छ ।  वानप्लस १२ डिसेम्बर २०२३ मा चीन मा सार्वजनिक...

सामसङले आफ्ना फ्ल्यागशिप फोनमा चार वर्षसम्म एन्ड्रोइड अपडेट दिने

सामसङले आफ्नो फ्ल्यागशिप डिभाइसहरुमा चार वर्ष सम्म एन्ड्रोइड अपग्रेड दिने घोषणा गरेको छ । कम्पनीले ग्यालेक्सी एस २२ सिरिज र ट्याब एस एटले चार वर्ष सम्म एन्ड्रोइड ओएस अपडेट दिने बताएको छ । यो नीतिमा एस २१, जेड फोल्ड थ्री, जेड फ्लीप थ्री पनि संलग्न रहेका छन् । एन्ड्रोइड फोन निर्माताहरु मध्य यो सबैभन्दा लामो समय अपडेट प्रदान गरिने भएको हो । गूगलले पनि पिक्सेल फोनमा तीन...

शाओमी नेपालद्वारा अल न्यू फ्ल्यागशिप मी११ सिरिज लन्च

शाओमी नेपाल, ग्लोबल टेक्नोलोजी लिडरले आफ्नो लेटेस्ट फ्ल्यागशिप मी११ सिरिज सुपर पर्फमर–मी११ एक्स प्रो र मी११ लाइट लन्च गरेको छ ।मी ११ एक्स प्रो आफ्नो लेटेस्ट हार्डवेयरको साथ आउँदछ जसको टप अफ द लाइन स्पेक्स र फिचर्सहरुमा ई४ १२० हट्र्जको एमोलेड डिस्प्ले, डल्बी एटमस पावर्ड डुअल स्पीकर, आईपी रेटिङ्ग र भव्य नयाँ डिजाइनहरु प्रस्तुत छन् […]

शाओमीको अल न्यू फ्ल्यागशिप ‘मी ११’ सिरिज नेपालमा

काठमाडौं । शाओमी नेपालले आफ्नो लेटेस्ट फ्ल्यागशिप मी ११ सिरिज सुपर पर्फमर– मी ११ एक्स प्रो र मी ११ लाइटलाई समावेश गरेर आज सार्वजनिक गरेको छ ।मी ११ एक्स प्रो आफ्नो लेटेस्ट हार्डवेयरको साथ आउँदछ । जसको टप अफ द लाइन स्पेक्स र फिचर्सहरुमा ई४ १२० हट्र्जको एमोलेड डिस्प्ले, डल्बी एटमस पावर्ड डुअल स्पीकर, आईपी रेटिङ्ग र भव्य नयाँ डिजाइनहरू प्रस्तुत गरेको छ ।अर्कोतर्फ मी ११ लाइटले फ्ल्यागशिप लेभलको स्मार्टफोनको सबै सुविधाहरुलाई अल्ट्रा–लाइटवेट र स्टाइलिस डिजाइनमा प्याक गर्छ जुन हाई प्राइस बिन

शाओमीले लेटेस्ट मी फ्ल्यागशिप नेपालमा लन्च गर्दै, मे ३०बाट बजारमा

काठमाडौं । शाओमीले स्मार्ट फोनको लाइन अपमा लेटेस्ट फ्ल्यागशिप मी ११ को लन्च गरेको छ । वास्तवमै एक प्रिमियम उपकरण रहेको मी ११ ले क्वालकम स्न्यापड्रागन ८८८ चिपसेट, १०८ एमपीको ट्रिपल रियर क्यामेरा, सिनेम्याटिक अडियो र ५० वाटको वायरलेस चार्जिङ्ग सहित आफ्नो ग्राउण्ड ब्रेकिङ्ग लगायतका सुविधाहरु सहित डेब्यु गरेको छ ।यस लन्चको बारेमा शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले भने, ‘ब्रान्ड मीको उद्देश्य भनेको यस्तो उत्पादन प्रस्तुत गर्नु हो जुन प्रिमियममात्र नभई हाम्रा ग्राहकहरुले विश्वास

सामसुङ फ्ल्यागशिप एस सिरिज नेपाल आउँदै, प्रि–अर्डर २२ जनवरीबाट

काठमाडौं । विश्वको अग्रणी इलेक्ट्रोनिक कम्पनी सामसुङले आफ्नो पछिल्लो फ्ल्यागशिप एस सिरिज नेपालमा ल्याउने भएको छ । कम्पनीले उक्त मोडलको प्रि–अर्डर २२ जनवरीदेखि सुरु गर्ने पनि जनाएको छ । सामसुङले विश्वव्यापी रुपमा ग्यालेक्सी एस२१ श्रृंखलाको अनावरण गरिसकेको छ जसले हालसम्म निर्माण भएका स्मार्टफोनहरुको तुलनामा एक नयाँ आयाम प्रदान गर्ने अपेक्षा गरिएको थियो ।विश्वभर प्रयोगकर्ताहरुले यसको अत्याधुनिक डिस्प्ले, सुधार गरिएको क्यामेरा र आकर्षक डिजाइनका लागि उक्त मोडललाई निकै रुचाएका छन् । यो स्मा