सामसङले आफ्नो फ्ल्यागशिप डिभाइसहरुमा चार वर्ष सम्म एन्ड्रोइड अपग्रेड दिने घोषणा गरेको छ । कम्पनीले ग्यालेक्सी एस २२ सिरिज र ट्याब एस एटले चार वर्ष सम्म एन्ड्रोइड ओएस अपडेट दिने बताएको छ ।
यो नीतिमा एस २१, जेड फोल्ड थ्री, जेड फ्लीप थ्री पनि संलग्न रहेका छन् । एन्ड्रोइड फोन निर्माताहरु मध्य यो सबैभन्दा लामो समय अपडेट प्रदान गरिने भएको हो ।
गूगलले पनि पिक्सेल फोनमा तीन...