चालु आर्थिक वर्षको मौद्रिक नीति आएदेखि नै घट्ने क्रममा रहेको सेयर बजार यस साताभर नै उतारचढाव रह्यो । मौद्रिक नीतिले खस्काएको लगानीकर्ताको मनोबल माथि उठ्न नसक्दा बजारमा उतारचढाव आएको सरोकारवालाहरू बताउँछन् । गत आइतबार नेप्से परिसूचक २६.१४ अंकले घट्दै २१००.३४ विन्दुमा झरेको थियो । सोमबार ५.८४ अंकले बढेको बजार मंगलबार फेरि २८.५९ अंकले घट्दै २०७७.५८ […]
२८ मंसिर, काठमाडौं । बुधबार सेयर बजार परिसूचक सामान्य घटेर बन्द भएको छ । २.६२ अंकले घटेको बजार १८९७.०८ बिन्दुमा रोकिएको छ । दिनभर उतारचढाव भोगेको बजार अन्तिम समयमा भने घटेको थियो । बुधबार २४६ वटा धितोपत्रको १६ हजार ६७७ वटा कारोबारबाट २० लाख ८७ हजार ८७६ कित्ता सेयर किनबेच हुँदा ७२ करोड ७८ लाख […]
आर्थिक वर्ष २०७८/०७९ को अन्तिम कारोबार दिन नेप्से परिसूचक ७.९३ अंकले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा २८८३.३८ विन्दुमा अन्तिम कारोबार गरेको सेयर बजार आर्थिक वर्ष २०७८/०७९ मा ३०.३१ प्रतिशतले घटेर २००९.४६ मा बन्द भएको हो ।२०७८ भदौमा ऐतिहासिक उच्च बिन्दुमा पुगेको सेयर बजार परिसूचक बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य तरलताको दबाब परेसँगै […]
काठमाडौं । आर्थिक वर्ष २०७८/ ७९ को अन्तिम कारोबार दिने नेप्से परिसूचक ७.९३ अकंले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७७ /०७८ मा २८८३.३८ विन्दुमा अन्तिम कारोबार गरेको सेयर बजार आर्थिक वर्ष २०७८/०७९ मा ३०.३१ प्रतिशतले घटेर २००९.४६ मा बन्द भएको हो । २०७८ भदौमा ऐतिहासिक उच्च बिन्दुमा पुगेको सेयर बजार परिसूचक बैंक तथा वित्तीय […]
शेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सोमबार पनि दोहोरो अङ्कले घटेको छ । आइतबार ४१ अङ्कले घटेको नेप्से आज सोमबार २९.९८ अङ्कले घट्दै २५४२.२८ बिन्दुमा आइपुगेको हो । करिब २ सातासम्म २६०० हाराहारीमै उतारचढाव भोगिरहेको नेप्से लगानीकर्ताको मनोविज्ञानमा हाबी भएको थियो । कहिले बढ्ने र कहिले घट्ने गरेपनि नेप्से २६०० बिन्दुभन्दा तल झरेको थिएन । लगानीकर्ताहरूले यो बिन्दुबाट बजार बढ्ने अपेक्षा गरिरहेका थिए । आइतबार र सोमबार नेप्सेमा चलेको दोहोरो अङ्कको पहिरोले लगानीकर्ताको मनोविज्ञान पनि गिरे
बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको सुरुवातदेखि उतारचढाव देखिएको बजार बन्द हुँदा १९ दशमलव ८४ अंकले घटेर दुई हजार सात सय ३४ दशमलव ४४ बिन्दुमा आइपुगेको छ ।
अघिल्लो दिन सत्तागठबन्धनबीच...
काठमाडौँ– तीव्र उतारचढावकाबीच मंगलबारको सेयर बजार सूचक ५.९२ अंकले घटेर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८१४.७४ मा रोकिएको छ । सोमबार १०० अंकले घटेर २८२० रोकिएको सूचक मंगलबार कारोबार खुल्दा २८२७ मा पुगेको थियो । तर, नियमित कारोबार सुरु हुनासाथ बजार एकैपटक घटेर १५ मिनेटभित्र मंगलबारको न्यून बिन्दू २७८१ मा झर्यो । त्यसपछि बढ्ने र घट्ने […]
काठमाडौँ- बैंक तथा वित्तीय संस्थामा तरलता अभावसँगै सेयर बजारमा अस्थिर हुन थालेको छ । सेयर बजारमा सूचिकृत कम्पनीको वित्तीय विवरणमा कुनै परिवर्तन नभए पनि सेयर बजारमा दिनहुँ तीव्र उतारचढाव देखिन थालेको छ । लगानीकर्ताहरू सूचिकृत कम्पनीको वित्तीय विवरणभन्दा पनि बजार हल्लामा प्रभावित हुँदा बजारमा तीव्र उतारचढाव हुन थालेको विश्लेषकहरू बताउछन् । लामो समय घटिरहेको नेपाल […]
सेयर धितो कर्जामा नेपाल राष्ट्र बैंकको नयाँ व्यवस्थाको बहानामा केही लगानीकर्ताले बजारमा तीव्र उतारचढाव गराउन थालेका छन् । साताको पहिलो दिन आइतबार एकैदिन तेहेरो अंकले घटेको बजार सोमबार फेरि तेहेरो अंकले नै वृद्धि भएको छ ।नेपाली सेयर बजार कम्पनीको प्रगति र उनीहरुको वित्तीय सूचकका आधारमा भन्दा पनि नीतिगत तथा राजनीतिक घटनाका कारण छिटो उतारचढाव देखिने गरेको भए पनि यसपटक केही लगानीकर्ताले आफ्नो स्वार्थमा बजारमा चलखेल गर्दै बजार घटाउने तथा बढाउने गरेको देखिएको छ ।नेपाल राष्ट्र बैंकले एक व्यक्ति वा संस्
काठमाडौं । बुधबार नेपाल स्टक एक्स्चेन्ज ं(नेप्से)ले हालसम्मका सबै रेकर्ड ब्रेक गरेको छ । बुधबार सेयर बजार ३ हजार १ सय १२ बिन्दुपार गरेर फर्किएको हो । दिनभर बजारमा उतारचढाव आउँदै अन्त्यमा नेप्से ३ हजार ९४ दशमलव ९४ को बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो । बैंकमा सहज तरलता र सस्तो ब्याजदर नै सेयर बजारमाथि […]