एपीएफलाई हराउँदै आर्मी समूह विजेता

विभागीय टिम त्रिभुवन आर्मी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको समूह ए को विजेता बनेको छ। टियू मैदान कीर्तिपुरमा भएको खेलमा उपाधिका दाबेदार एपीएफलाई ७० रनले पराजित गरेपछि आर्मी समुह विजेता बन्न सफल भएको हो। दुवै टिम यसअघि नै सेमिफाइनल प्रवेश गरेका थिए। वर्षाका कारण ४० ओभरमा छोट्याइएको खेलमा टस हारेर...

सम्बन्धित सामग्री

पुलिससँग पराजित भएको आर्मी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब संखुवासभाको खादबारीमा जारी मुख्यमन्त्री कप पुरुष भलिबलको सेमिफाइनलमा पुगेका छन् । समूह चरणको अन्तिम खेलमा बिहीबार पुलिसले आर्मीलाई ३–२ हराउँदै समूह एको विजेता बनेको थियो । पुलिसले आर्मीलाई २९–२७,२५–२०,२५–१९,२५–१७ र १५–१२ ले हराएको थियो । बुधबार कोशी प्रदेश सँग पराजित भएको आर्मी समूह उपविजेताका […] The post पुलिससँग पराजित भएको आर्मी सेमिफाइनलमा first appeared on हाम्रो खेलकुद.

एपिएफलाई हराउँदै आर्मी समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबमाथि रोमाञ्चक जित निकाल्दै अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लब समूह विजेता बन्दै काठमाडौंमा जारी सातौैं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनतिसपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीले एपिएफमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै समूह ‘बी’ को विजेता बनेको हो । हारका बावजुत एपिएफ समूह उपविजेता बनेको […]

गण्डकीलाई हराउँदै आर्मी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमाथि सोझो सेटमा जित निकाल्दै विभागीय त्रिभुवन आर्मी क्लब काठमाडौंमा जारी सातौ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मी समूह ‘बी’ बाट लगातार दुई जित निकाल्दै एक खेल बाँकी छँदै अन्तिम चारमा पुग्न सफल भएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) […]

प्रधानमन्त्री कप क्रिकेट : फाइनल प्रवेशका लागि मधेश-एपिएफ र पुलिस-आर्मी भिड्ने

काठमाडौं : राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुग्ने ४ ओटै टोलीको टुङ्गो लागेको छ। आज भएको खेलमा कर्णाली प्रदेशलाई १ सय ४० रनले हराउँदै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेसँगै सेमिफाइनल पुग्ने चारै टोलीको टुङ्गो लागेको हो।जितपछि आर्मी समूह ’ए’ को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो। यसअघि आजै भएको अर्को खेलमा विभागीय टोली नेपाल पुलिस र मधेश प्रदेश पनि सेमिफाइनल पुगेका छन्।आज भएको खेलमा मधेश प्रदेशलाई १ सय

पुलिसलाई हराउँदै आर्मी समूह विजेता

नेपाल पुलिस क्लबलाई १३ रनले पराजित गर्दै त्रिभुवन आर्मी क्लब समूह ‘ए’ विजेताको रूपमा नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले दिएको एक सय ७८ रनको लक्ष्य पछ्याएको पुलिसले निर्धारित १९ ओभरमा आठ विकेट गुमाएर एक सय ६४ रनमात्र जोड्न सक्यो ।खेल १९ ओभरमा घटाइएको थियो । पुलिसका आरिफ शेखले सर्वाधिक ४० रन बनाए । यस्तै, सुनिल धमलाले २७, दिलीप नाथले २३, दीपेन्द्रसिंह ऐरीले २१ र योगेन्द्रसिंह कार्कीले १४ र

पुलिसलाई हराउँदै आर्मी समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबलाई १३ रनले हराउँदै समूह ए को विजेताको रुपमा सेमिफाइनलमा पुगेको छ । जितको लागि १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले निर्धारित १९ ओभरमा ८ विकेट गुमाउँदै १ सय ६४ रन बनायो । आक्रामक ब्याटिङ गरेका आरिफ शेख […]

ड्रिमलाई हराउँदै आर्मी समूह विजेता

एक खेलअगाडि नै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरिसकेको नेपाल आर्मी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा शुक्रबार समूह ‘बी’को विजेता बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको आफ्नो...

त्रिभुवन आर्मी समूह विजेता बन्दै क्वाटरफाइनलमा

काठमाडौं ।  त्रिभुवन आर्मी क्लबले आज नयाँ बजार युवा क्लबलाई ३-० ले हराउँदै राष्ट्रिय महिला तथा पुरुष एनभिए क्लब भलिबल च्याम्पियनसिपको क्वार्टरफाइनलमा स्थान बनाएको छ । त्रिभुवन आर्मी समूह 'सी' बाट  विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आर्मी क्लबले नयाँ बजारलाई २५-२२,...

आर्मी समूह विजेता : RajdhaniDaily.com -

आर्मी समूह विजेता: RajdhaniDaily.com | इलाम । साबिक विजेता गण्डकी प्रदेशलाई हराउँदै विभागीय त्रिभुवन आर्मी क्लब दोस्रो संस्करणको इलाम आमन्त्रण खुला पुरुष भलिबल प्रतियोगिताको समूह ‘ए’को विजेता -