काठमाडौं, पुस २९। नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघसहित पार्टीका प्रमुख भ्रातृ संगठनहरूको केन्द्रीय समितिलाई तत्काल पूर्णता दिने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा बिहीबार बसेको पदाधिकारी बैठकले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन घोषणा भएकाले नेपाल विद्यार्थी संघ केन्द्रीय समितिलाई तत्काल पूर्णता दिने निर्णय गरेको हो। अन्य भ्रातृ संगठनका केन्द्रीय समितिलाई पनि अविलम्ब पूर्णता दिन पार्टी […]