काठमाडौं । लुम्बिनी विकास बैंकले कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई सम्मान गरेको छ । २८औं पटक सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका शेर्पालाई बैंकले शुक्रवार सम्मान गरेको हो । उनले बैंकको लोगो अंकित ब्यानर सगरमाथामा पुर्याएको बताइएको छ ।
बैंकका अध्यक्ष चिन्तामणि भट्टराईले पर्वतारोही शेर्पा दुई दशकदेखि बैंकको ‘निरन्तर सहयात्री’मा आबद्घ रहेको भन्दै उनको साहसिक कार्यले बैंकलाई गौरवान्वित बनाएको बताए ।
ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले मुद्दती खातामा ‘मासिक’ रूपमा ब्याज प्रदान गर्ने र ‘मल्टिपल धमाका खाता’मा लगानी दुईदेखि दश गुणासम्म हुने विशेष योजनासमेत कार्यान्वयनमा ल्याएको बैंकले जानकारी दिएको छ ।
लुम्बिनी विकास बैंक लिमिटेडले कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पालाई सम्मान गरेको छ। २८औं पटक विश्वो सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी आफ्नो नाम पुनः गिनिज बुक अफ वल्र्ड रेकर्डसमा लेखाउन सफल...
उमेरले ८४ वर्ष पुग्नुभएका स्पेनका अनुभवी पर्वतारोही कार्लोस सोरिया संसारको सातौँ अग्लो धौलागिरि हिमालमा कीर्तिमानी आरोहणको तयारीमा हुनुहुन्छ । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहण गर्न कार्लोसको आरोहण दलको समूह १० दिनदेखि आधार शिविरमा छ । धौलागिरिको कीर्तिमानी आरोहणका लागि कार्लोसको यो ११औँ पटकको प्रयास हो …
विश्वकीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पाबारे लेखिएको ‘हिमालयन म्याभरिक’ नामक पुस्तक सार्वजनिक भएको छ।
शुक्रबार बुक्स राईटिङ नेपालद्वारा प्रकाशित उक्त पुस्तक सगरमाथा आधार शिविरमा कार्यक्रमको आयोजना गदै ‘हिमालयन म्याभरिक’ नामक किताब विश्व...
काठमाडौँ – विश्व कीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पाबारे लेखिएको पुस्तक सार्वजनिक भएको छ । शुक्रबार सगरमाथा आधार शिविरमा कार्यक्रमको आयोजना गदै ‘हिमालयन म्याभरीक’ नामक किताब विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड कामी रिता शेर्पा र बुक्स राईटिङ नेपालका अध्यक्ष बिनोद कुलुङले सार्बजनिक गरेका हुन् । शेर्पाले १० दिनमा ३ पटक विश्वको सवोच्च शिखर सगरमाथाको सफलतापूर्वक […]
कीर्तिमानी पर्वतारोही सानु शेर्पा शनिबार त्रिभुवन विमानस्थलमा । दोहोर्याएर विश्वका १४ वटा उच्च शिखरको सफल आरोहण गर्ने पहिलो आरोही शेर्पालाई पर्यटनमन्त्री जीवनराम श्रेष्ठलगायतले स्वागत गरेका थिए । तस्बिर : पूर्णिमा श्रेष्ठ
विश्व कीर्तिमानी युवा नेपाली पर्वतारोही निर्मल पूर्जा बेलायती महारानीबाट प्रदान गरिने प्रतिष्ठित अवार्ड ‘एमबीई’ बाट सम्मानित भएका छन् । बेलायती महारानीको जन्मदिनको अवसरमा सन् २०१८ मा सम्मान सूचीमा परेका पूर्जालाई बुधबार वीन्जर क्यासलस्थित दरवारबाट अवार्ड प्रदान गरिएको हो ।पूर्जाले सन् २०१६ मा हिमाल आरोहणमा रहेका गोर्खाहरुलाई उद्वार गर्नुका सन् २०१७ मा ८ हजार भन्दा माथिका हिमाल आरोहण गरेर विश्व कीर्तिमानी कायम गरेपछि उत्कृष्ट पर्वतारोहीको रुपमा उनलाई सम्मान गरिएको हो ।श्री
काठमाडौं : कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जामाथि बनेको डकुमेन्ट्री फिल्म '१४ पिक्सः नथिङ इज इम्पोसिबल' नेटफ्लिक्समा सार्वजनिक भएको छ।पुर्जाको ८ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहणको यात्रा फिल्ममा देखाइएको छ। विश्वका सर्वोच्च १४ हिमाल सबैभन्दा छोटो समयमा आरोहण गरेको कीर्तिमान पुर्जाको नाममा छ। उनले केवल ६ महिनामा सबै हिमाल आरोहण गरेका थिए। त्यसअघि उक्त कीर्तिमान ८ वर्ष रहेको थियो। २०७६ वैशाखमा अन्नपूर्ण हिमालबाट आरोहण सुरु गरेर ७६ सालकै कात्तिकमा चीनको सिसाप
लुम्बिनी विकास बैंकले कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पालाई सम्मान गरेको छ । शेर्पाले २५औं पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमानी कायम गरेको भन्दै बैंकले बधाइसहित सम्मान गरेको हो ।उक्त कार्यक्रममा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले कीर्तिमानी पर्वतारोही शेर्पालाई बैंकको केन्द्रिय कार्यालय डिल्लीबजारमा सम्मान गरेका हुन् । शेर्पा बिगत दुई दशकदेखि लुम्बिनी विकास […]