लुम्बिनी विकास बैंकद्वारा कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पालाई सम्मान

लुम्बिनी विकास बैंक लिमिटेडले कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पालाई सम्मान गरेको छ। २८औं पटक विश्वो सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी आफ्नो नाम पुनः गिनिज बुक अफ वल्र्ड रेकर्डसमा लेखाउन सफल...