क्षेप्यास्त्र परीक्षण सफल भएको भन्दै किम जोङले दिए भोज

उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र परीक्षण निकै सफल भएको भन्दै राष्ट्रपति किम जोङ उनले रात्रिभोज आयोजना गरेका छन्। यो ठूलो सफलता भएको भन्दै यसमा देशले नै गर्व गर्नुपर्नेमा जोड दिएका उत्तर कोरियाली सञ्चारमाध्यमहरुले जनाएका छन्। रात्रिभोजमा क्षेप्यास्त्र बैज्ञानिकहरुलाई विशेष निम्ता गरिएको थियो। राष्ट्रपति किमले उनीहरुलाई थप क्षेप्यास्त्र विकास र विस्तार गर्न निर्देशन दिएका पनि समाचारमाध्यमले…