सरकारले खाजा खाने समय दिउँसो साढे १ देखि २ बजेसम्म आधा घण्टा निर्धारण गरेको छ । तर, कार्यालयले आफ्नो समयअनुकूल निर्धारण गरेका छन् । खाजा समयमा सेवा नै बन्द गरिदिँदा सेवाग्राहीले झन्झट भोग्नपरेको गुनासो गरिरहेका छन् । यसबारेमा खास जवाफ छैन जिम्मेवार निकायको ।