जनकपुर : क्षीरेश्वरनाथ नगरपालिकाको मत गणनामा विवाद हुँदा मतगणना स्थगित भएको छ।क्षीरेश्वरनाथ नगरपालिका ५ को क्षीरेश्वर जनता उच्च मा.वि. (ङ)मतदान केन्द्रको मतगणना पुनः गर्नुपर्ने माग गर्दै एमाले आन्दोलित भएको हो।एमालेका कार्यकर्ताले आफ्ना उम्मेदवार १ मतले विजयी भए पनि निर्वाचन अधिकृतले पक्षपात गरेर काँग्रेसका उम्मेदवारलाई २ मतले जिताउन खोजेको आरोप लगाए।उनीहरूका अनुसार एमालेका उम्मेदवार १ मतले विजयी भएको घोषणा गरिनुपर्ने वा उक्त मतदान केन्द्रको मतगणना पुनः गरिनुपर्ने माग राखेका छन्।उता कांग्रेसले म