स्याङ्जा-२ मा मतगणनाको माग गर्दै कांग्रेसका धनराज गुरुङ धर्नामा

६ मंसिर, स्याङ्जा । स्याङ्जा क्षेत्र नं. २ मा मतगणना गर्न माग गर्दै नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ धर्नामा बसेका छन् । नेकपा एमालेले केही मतदान केन्द्रमा धाँधली भएको भन्दै पुन: मतदानको माग गर्दै मतगणना गर्न दिएको छैन । तर कांग्रेसका उपसभापतिसमेत रहेका गुरुङ मतगणना सुरु गर्न माग गर्दै मंगलबार निर्वाचन अधिकृतको कार्यालय वालिङमा धर्ना […]

सम्बन्धित सामग्री

स्याङ्जा- २ मा नेपाली कांग्रेसका गुरुङ निर्वाचित

पाेखरा- स्याङ्जा–२ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका धनराज गुरुङ विजयी भएका छन्। कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ पाँच हजार छ सय २७ मतान्तरसहित विजयी भएका हुन्। उनले ३१ हजार चार सय ६६ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालले २५ हजार आठ सय ३९ मत प्राप्त गरिन्। यसअघि विसं २०७४ को […]

स्याङ्जा २ बाट प्रतिनिधिसभामा कांग्रेसका धनराज गुरुङ विजयी

स्याङ्जा–२ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदमा नेपाली कांगेसका उम्मेदवारहरु विजयी भएका छन् ।        प्रतिनिधिसभातर्फ कांग्रेसका उम्मेदवार केन्द्रीय उपसभापति धनराज गुरुङ पाँच हजार छ सय २७ मतान्तरसहित विजयी...

स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङ विजयी

काठमाडौँ -स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर दुईमा नेपाली कांग्रसका नेता धनराज गुरुङ निर्वाचित भएका छन् । उनले नेकपा एमालेकी उम्मेदवार पद्मा अर्याललाई पराजित गरेका हुन् । निर्वाचनको अन्तिम मत परिणाम अनुसार गुरुङले ३१ हजार ४६६ मत प्राप्त गरे । भने एमालेकी अर्यालले २५ हजार ८३९ मत प्राप्त गरिन ।

स्याङ्जा २ : कांग्रेसको क्लीन स्वीप

स्याङ्जा २ मा कांग्रेसले क्लीन स्वीप गरेको । प्रतिनिधि र प्रदेशसभा दुवैमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।  प्रतिनिधिसभातर्फ कांग्रेसकै धनराज गुरुङ निर्वाचित भएका छन् । गण्डकी प्रदेश तर्फ स्याङ्जा २ (क) बाट कांग्रेसका भोजराज अर्याल विजयी भएका हुन् । यस्तै, २ (ख) मा पनि कांग्रेसकै महेश भट्टराई  विजयी भए ।प्रतिनिधिसभा तर्फ कांग्रेसका गुरुङले एमालेकी पद्मा अर्याललाई पराजित गरेका हुन् । गुरुङले ३१ हजार ४६६ मत ल्याएर विजय भए । गुरुङकी निकटतम् प्रतिस्पर्धी एमालेकी पद्मा आर्यालले २५ हजा

स्याङ्जा २ बाट प्रतिनिधिसभामा कांग्रेसका धनराज गुरुङ निर्वाचित

१७ मंसिर, स्याङ्जा । स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन् । शनिबार राति सकिएको मतगणना अनुसार धनराजले ३१ हजार ४६६ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सचिव पदमा अर्यालले २५ हजार ८३९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । उनीहरुबीचको मतान्तर ५ हजार ६२७ रह्यो […]

स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङ जित नजिक

कांग्रेसले प्रतिनिधिसभा सदस्यमा थप १ सिट सुरक्षित गरेको छ । स्याङ्जा क्षेत्र नम्बर २ मा कांग्रेस उम्मेदवार धनराज गुरुङ गन्न बाँकी मत भन्दा बढि मतान्तरले अगाडि भएपछि जित सुनिश्ति भएको हो ।गुरुङ एमालेकी पद्मामा अर्याल भन्दा ५९ सय ७५ मतले अघि छन् । यहाँ ४८ सय ७१ मत मात्र गन्न बाँकी छ ।  पछिल्लो नतिजा अनुसार कांग्रेसका धनराजले २९ हजार ५६६ मत ल्याएका छन् भने एमालेकी अर्यालले २३ हजार ५९१ मत ल्याएकी छन् । यस्तै गण्डकी प्रदेश सभा ‘ख’ मा पनि कांग्रेसका महेश भट्टराई जित नजिक पुगेका छन् ।

स्याङ्जा २ मा धनराज गुरुङ ४,६३१ मतान्तरले अगाडि

१७ मंसिर, काठमाडौं । स्याङ्जा २ मा प्रतिनधिसभा सदस्यको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता फराकिलो बनाउँदै लगेका छन् । शनिबार दिउँसो सार्वजनिक मतपरिणाम अनुसार धनराजले २७ हजार ३२ मत पाएका छन् भने नेकपा एमालेकी उम्मेदवार पद्‍मा अर्यालले २२ हजार ४०१ मत पाएकी छन् । उनीहरुबीचको मतान्तर ४ हजार ६३१ छ । प्रदेशसभा निर्वाचन […]

स्याङ्जा २ मा धनराज गुरुङ १३०० मतान्तरले अगाडि

१५ मंसिर, स्याङ्जा ।  स्याङ्जा २ मा नेपाली काग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन् । बिहीबार दिउँसोसम्म गुरुङले ६ हजार ६५ मत पाएका छन् भने एमाले उम्मेदवार पदमा अर्यालले ४ हजार ७६५ मत पाएकी छन् । गुरुङ र अर्यालबीचको मतान्तर १ हजार ३०० छ । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १ हजार ५७५ […]

स्याङ्जा २ मा मतान्तर फराकिलाे पार्दै अघि बढे धनराज

स्याङ्जा २ मा नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालसँगकाे मतान्तरलाई फराकिलाे पार्दै कांग्रेस उम्मेदवार धनराज गुरुङ अघि लागेका छन् ।

स्याङ्जा २ र बाजुराकाे मतगणना गर्न कांग्रेसद्वारा आयाेगलाई आग्रह

काठमाण्डाै – नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुराको मतगणना गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा २ मा कांग्रेसको तर्फबाट उम्मेदवार धनराज गुरुङ, नेता प्रदीप पौडेल लगायतको टोली आज मङ्गलवार निर्वाचन आयोग पुगेर स्याङ्जा २ को मतगणना सुरु गर्न आग्रह गर्नुभएको हो । त्यस्तै बाजुराको पनि मतगणना गर्न आग्रह गरिएको छ । कांग्रेस नेताहरूले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरूलाई भेटेर मतगणना सुरु गर्न आग्रह गर्दै ज्ञापनप...