भगवतीमाई गाउँपालिका अध्यक्ष थापा एमाले फर्किँदै

सुर्खेत । दैलेखको भगवतिमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा एमालेमा फर्कने भएका छन् । नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटि सदस्य तथा भगवतीमाई गाउँपालिका इन्चार्ज समेत रहेका अध्यक्ष थापाले एसको कार्यक्रममा सहभागिता जनाउन समेत छोडेका छन् । ‘केहि दिनमा प्रदेश राजधानीमा हुने एक कार्यक्रममा उहाँ एमालेमा फर्कने निश्चित भएको छ ।’ एमाले स्रोतले भन्यो, ‘उहाँ फर्किएपछि भगवतीमाई […]

सम्बन्धित सामग्री

भगवतीमाई गाउँपालिका अध्यक्ष थापा एमालेमा फर्कने!

सुर्खेत। दैलेखको भगवतिमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा एमालेमा फर्कने भएका छन्। स्रोतका अनुसार केही दिनपछि सुर्खेतमा हुने एक कार्यक्रमको बीच उनी एमालेमा फर्कने भएका हुन्। एमाले परित्याग गरेर उनी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका थिए।

एक वडा, एक नमुना विद्यालय बनाउँछौँ : भगवतीमाई गाउँपालिका अध्यक्ष थापा

कर्णाली प्रदेशअन्तर्गत दैलेख जिल्लाको सुदूरपूर्वमा पर्ने भगवतीमाई गाउँपालिका आर्थिक तथा सामाजिक विकास र समृद्धिको प्रचुर सम्भावना रहेको स्थानीय तह हो। यहाँ रहेका जंगल, जमिन र जडिबुटीको सदुपयोग गर्न सकेको खण्डमा नेपालका स्थानीय तहमध्येकै उत्कृष्ट स्थानीय तह बन्न सक्ने सम्भावना छ।  यस गाउँपालिकाको सामाजिक, आर्थिक र पूर्वाधा...