२९ पुस, सुर्खेत । भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढेपछि कर्णाली प्रदेशवासी धमाधम घर फर्किइरहेका छन् । तर नाकाहरुमा न उनीहरुको स्वास्थ्य परीक्षण हुन्छ, न त तथ्यांक राखिएको छ । सरकारको यो व्यवास्ताले गाउँ-गाउँमा कोरोना संक्रमण फैलिने चिन्ता छ । कर्णाली प्रदेश भित्रिने मुख्य गरी तीनवटा सीमा नाका छन्- सल्यानको कपुरकोट, बाँके र सुर्खेतको सिमाना […]