२७ पुस, वीरगञ्ज । देशकै मुख्यभन्सार नाकामध्येको एक वीरगञ्ज-रक्सौल नाका हो । दैनिक हजारौं नेपाली तथा भारतीय सर्वसाधरणहरू ओहोरदोहोर गर्ने गर्छन् । नाकामा शंकराचार्य कटेपछि वीरगञ्ज महानगरपालिकामार्फत सञ्चालित एउटा हेल्थ डेस्क छ । हेल्थ डेस्कमा एकजना चिकित्सकसहित १२ जना स्वास्थ्यकर्मी खटिन्छन् । आलोपालो काम गर्दा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म मात्रै हेल्थ डेस्क सञ्चालन […]