२०८१ सम्मका लागि आवेदन दिएका सबैले लाइसेन्सको ट्रायल दिन पाउने, जेठ १ गतेबाट अनलाइन आवेदन खुल्ने

काठमाडौं : सवारी चालक अनुमति पत्रका लागि बैशाख मसान्तसम्म अनलाइन आवेदन दिएर ट्रायल पर्खिरहेका सबै सेवाग्राहीको लिखित र ट्रायल परीक्षा सक्ने योजना वाग्मती प्रदेश सरकारले बताएको छ। प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले मातहतका सबै कार्यालयलाई २०८१ सम्मको सबै ब्याक लग सक्ने गरी ट्रायल परीक्षा सञ्चालन गर्न निर्देशन दिने तयारी…

सम्बन्धित सामग्री

नौ महिनापछि खुल्दैछ सवारी लाइसेन्सको ट्रायल, अब महिना दिनभित्रै लाइसेन्स

काठमाडौंः लामो समयदेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा प्रक्रिया पुनः सुरु गरिने भएको छ। नौ महिनापछि सरकारले लाइसेन्सको लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षा संञ्चालनको तयारी गरेको हो। 'अब केही दिनमै अनलाइन आवेदन खुला गर्छौं,' यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, 'अबको परीक्षा प्रणाली केही फरक