घरको छतमा नै ड्रागन फलको खेती

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ फुद्वांगका मेघबहादुर भट्टराईले ड्रागन फलको खेतीबाट मनग्ये आम्दानी गर्न सफल भएका छन् । ३ वर्षदेखि आफ्नै घरको छतमा र नजिकैको खेतमा गरेको ड्रागन फलको खेतीबाट राम्रो आम्दानी भएको कृषक मेघबहादुर भट्टराईले बताए ।यस वर्ष ड्रागनले राम्रो उत्पादन दिएको र १० क्विन्टल उत्पादन हुने कृषक भट्टराईको भनाइ छ । १ बोटमा ५० किलोसम्म […]

सम्बन्धित सामग्री

सामूहिक ड्रागन फ्रुट खेती

पोखरा– सामूहिक प्रयासमा पोखरामा नमुना ड्रागन फ्रुट खेती उत्पादन गर्ने कार्य सुरु गरिएको छ । पोखरा रामघाट क्षेत्रमा हाल एउटा क्षेत्रमा व्यवस्थित ढंगले लगाइएको ड्रागन फ्रुट खेतीले पोखरामा यो पेसा अपनाउनेहरूका लागिसमेत प्रेरणाको स्रोत बन्न सक्ने भएको छ । नमुना ड्रागन फ्रुट फार्म बन्दा आफूलाई सबैभन्दा आनन्द आएको ड्रागन फ्रुट खेतीका संयोजक राजकुमारी पुनले बताइन् […]

घरको छतमा ड्रागन खेती

काठमाडौँ,१६ कार्तिक । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का धनसिंह धामीले घरको छतमा ड्रागन फलको व्यावसायिक खेती गरेका छन् । तीन वर्ष अगाडिदेखि घरको छतमा ड्रागन फलको खेतीमा लागेका उनले अहिले फल बेचेर मनग्य आम्दानी गरिरहेका छन् । “तीन वर्ष अगाडि ड्रागन फलका बारेमा सुनेको थिएँ, मलाई पनि खेती गर्ने इच्छा जाग्यो, त्यसका लागि सुरुमा कौसीमै खेती […]

घरको छतमा ड्रागन खेती

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का धनसिंह धामीले घरको छतमा ड्रागन फलको व्यावसायिक खेती गरेका छन् । तीन वर्ष अगाडिदेखि घरको छतमा ड्रागन फलको खेतीमा लागेका उनले अहिले फल बेचेर मनग्य आम्दानी गरिरहेका छन् ।“तीन वर्ष अगाडि ड्रागन फलका बारेमा सुनेको थिएँ, मलाई पनि खेती गर्ने इच्छा जाग्यो, त्यसका लागि सुरुमा कौसीमै खेती गर्ने योजना बनाएँ”, उनले भने, “तीन÷चार महिना यसबारेमा अध्ययन गरेपछि घरको छतमै ड्रागनको बोट रोपेको थिए ।” यो खेती अहिले परिवारको जीविकोपार्जन गर्

घरको छतमा ड्रागन फलको व्यावसायिक खेती

बेदकोट– कञ्चनपुरको भीमदत्त नगरपालिका-४ का धनसिंह धामीले घरको छतमा ड्रागन फलको व्यावसायिक खेती गरेका छन् । तीन वर्ष अगाडिदेखि घरको छतमा ड्रागन फलको खेतीमा लागेका उनले अहिले फल बेचेर मनग्य आम्दानी गरिरहेका छन् । ‘तीन वर्ष अगाडि ड्रागन फलका बारेमा सुनेको थिएँ, मलाई पनि खेती गर्ने इच्छा जाग्यो, त्यसका लागि सुरुमा कौसीमै खेती गर्ने योजना […]

सिन्धुलीमा ड्रागन फ्रुटको व्यवसायिक खेती

मुलुक कोरोना भाइरसले आक्रान्त भएर लकडाउन भएको समयलाई सदुपयोग गर्दै कमलामाई नगरपालिका-४ का कैलास भट्टराईले व्यवसायिक रुपमै ड्रागन फ्रुट खेती गर्न सुरु गरेका हुन्। भगवती बहुउदेश्यीय कृषि पशुपन्छी तथा माछा फर्म नामक फर्म दर्ता गरी उनले करिब चार सय बोट ड्राग...

गोल्ढुङ्गामा व्यावसायिक रुपमा ड्रागन फ्रुट खेती

काठमाडौँ,३ असोज । तारकेश्वर नगरपालिका वडा नं ५, गोल्ढुङ्गाको धितालथोकमा गरिएको ड्रागन फ्रुट खेती । स्थानीय किसान रामेश्वर धितालले ट्राभल्स एजेन्सीको रोजगारी छाडेर विसं २०७७ देखि ड्रागन फ्रुट खेती गरेको हो । उनले आफ्नो र भाडामा गरी पाँच रोपनी जग्गामा रु २० लाखको लगानीमा ९०० ड्रागन फ्रुटका बिरुवा लगाएका छन् । तस्बिर : हरिराम भेटुवाल/रासस

७० लाख लगानीमा ड्रागन फ्रुट खेती

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक ड्रागन फ्रुटको व्यावसायिक खेती गरिएको छ ।वीरेन्द्रनगर–१२ नेवारेमा मालिका कृषि तथा ड्रागन फ्रुट फर्मले ड्रागन खेती सुरु गरेको हो । कर्णाली प्रदेशमै नयाँ खेतीका रुपमा रहेको व्यवसायिक ड्रागन खेती दुई बर्ष पहिले पद्मा रावतले सुरु गरेकी हुन् ।ड्रागन फ्रुटले अहिले फल दिन थालिसकेको छ । हालसम्म एक क्वीन्टल बिक्री […]

७० लाख लगानीमा ड्रागन फ्रुट खेती

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक ड्रागन फ्रुटको व्यावसायिक खेती गरिएको छ ।वीरेन्द्रनगर–१२ नेवारेमा मालिका कृषि तथा ड्रागन फ्रुट फर्मले ड्रागन खेती सुरु गरेको हो । कर्णाली प्रदेशमै नयाँ खेतीका रुपमा रहेको व्यवसायिक ड्रागन खेती दुई बर्ष पहिले पद्मा रावतले सुरु गरेकी हुन् ।ड्रागन फ्रुटले अहिले फल दिन थालिसकेको छ । हालसम्म एक क्वीन्टल बिक्री […]

स्याङ्जाको वालिङमा ड्रागन खेती

स्याङ्जाको वालिङ नगरपालिका १ धरमपानीमा व्यावसायिकरुपमा ड्रागन फ्रुट खेती सुरु गरिएको छ । २ वर्षअघि कालिगण्डकी गाउँपालिकाको सहयोगमा स्थानीय कृषकले स्याङ्जामा व्यावसायिक रुपमा ड्रागन खेती सुरु गरेका थिए ।वालिङका कृष्णप्रसाद ढुङ्गानाले गएको फागुनदेखि व्यावसायिकरुपमा ड्रागन फ्र्ट खेती सुरु गरेका हुन् । ८० रोपनी जमिन भाडामा लिएर झण्डै ४ हजार बिरुवाबाट उनले व्यावसायिक रुपमा ड्रागन खेती […]

बागलुङमा पनि ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु

गलकोटमा व्यावसायिक ड्रागन फ्रुट खेतीको सुरु भएको हो । यसैबीच बागलुङ बजार क्षेत्रमा पनि ड्रागन फ्रुटको व्यावसायिक खेतीको सुरु गरिएको छ । बागलुङ नगरपालिका–१ रामरेखाका विमलेश आचार्यले ठूलो क्षेत्रफलमा ड्रागन फ्रुटको व्यावसायिक खेती थालेका छन् ।