विकास भट्टराई, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै पदचापलाई पछ्याउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले चालू संसद् अधिवेशन अन्त्य गरी राजनीतिक दल विभाजन गर्न सहज हुने अध्यादेश जारी गर्न मन्त्रिपरिषद्बाट निर्णय गराउनुभएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले राजनीतिक दलसम्बन्धी ऐन–२०७३ को दफा ३३ को उपदफा (२) लाई अध्यादेशमार्फत संशोधन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सो […]