फिलिपिन्समा नयाँ राष्ट्रपति चयनका लागि मतदान

मनिला । नयाँ राष्ट्रपति चयनका लागि फिलिपिन्समा सोमबार दिनभरि देशभरि मतदान भइरहेको छ । निर्वाचनबाट नयाँ राष्ट्रपतिसँगै देशभरका लागि झन्डै १८ हजार विभिन्न सरकारी पदाधिकारीहरु चयन हुनेछन् । त्यस अन्तर्गत एक उपराष्ट्रपति, १२ जना सिनेटर, ३०० भन्दा बढी संसदका प्रतिनिधिहरु र १७ सय भन्दा बढी अन्य स्थानीय प्रतिनिधिहरु रहेका छन् । मतदानका लागि देशभरि ३७ […]

सम्बन्धित सामग्री

इराकको राष्ट्रपतिमा रसिद निर्वाचित

इराकको राष्ट्रपतिमा कुर्द राजनीतिज्ञ अब्दुल लाटिफ रसिद निर्वाचित भएका छन्।संसदमा बिहीबार भएको मतदानपछि उनी राष्ट्रपतिमा निर्वाचित भएको सभामुखले घोषणा गरेका थिए। नयाँ राष्ट्रपति चयनका लागि संसदमा दुई पटक मतदान भएको थियो। देशमा नयाँ राष्ट्रपति चयन गरिएसँगै इराकमा रहेको राजनीतिक गतिरोध अन्त्य हुन लागेको विश्वास गरिएको छ।नवनिर्वाचित राष्ट्रपति रसिदले वर्तमान राष्ट्रपति बर्हाम सालेहलाई विस्थापित गर्नेछन्। रसिदले उनलाई नै पराजित गरेका थिए। मतदानमा सहभागी सांसदहरु मध्ये १६० जनाले नवनिर्वाचित राष्ट्रपति

इराकको राष्ट्रपतिमा रसिद निर्वाचित

इराकको राष्ट्रपतिमा कुर्द राजनीतिज्ञ अब्दुल लाटिफ रसिद निर्वाचित भएका छन् । संसदमा बिहीबार भएको मतदानपछि उनी राष्ट्रपतिमा निर्वाचित भएको सभामुखले घोषणा गरेका थिए । नयाँ राष्ट्रपति चयनका लागि संसदमा दुई पटक मतदान भएको थियो । देशमा नयाँ राष्ट्रपति चयन गरिएसँगै इराकमा रहेको राजनीतिक गतिरोध अन्त्य हुन लागेको विश्वास गरिएको छ ।  नवनिर्वाचित राष्ट्रपति रसिदले वर्तमान राष्ट्रपति बर्हाम सालेहलाई विस्थापित गरेका हुन् । मतदानमा सहभागी सांसदहरु मध्ये १६० जनाले नवनिर्वाचित राष्ट्रपति रसिदलाई

भारतमा राष्ट्रपति चयनका लागि मतदान जारी

काठमाडौं । भारतले आज नयाँ राष्ट्रपति चयन गर्दैछ । जसका लागि संसदसहित विभिन्न राज्यका विधानसभामा मतदान जारी छ । भारतको राष्ट्रपतिका लागि सत्तारुढ दलले राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडीए अर्थात् झारखण्डकी पूर्व गभर्नर द्रौपदी मुर्मूको उमेदवारी रहेको छ भने विपक्षी दलले पूर्वमन्त्री यशवन्त सिन्हालाई उमेदवार बनाएको छ । राष्ट्रपति निर्वाचनमा अहिलेसम्म भारतको सत्तारुढ...

नयाँ राष्ट्रपति चयनका लागि फिलिपिन्समा मतदान जारी

काठमाडौं– फिलिपिन्समा नयाँ राष्ट्रपति चयनका लागि मतदान शुरु भएको छ । सोमबार मतदाताहरूले नयाँ राष्ट्रपति चयन गर्नका लागि मतदान गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । मतदानका लागि ६ करोड ७५ लाख मतदाता योग्य छन् । यस मतदानमा मतदाताको उपस्थिति पनि अपेक्षा भन्दा बढी रहेको रोयटर्सले जनाएको छ । मतदानका क्रममा केही विद्युतीय भोटिङ […]

फिलिपिन्समा राष्ट्रपति निर्वाचन

एजेन्सी । फिलिपिन्समा राष्ट्रपति चयनका लागि आज मतदान सुरु भएको छ । नयाँ राष्ट्रपति चयन गर्न लाखौँ मतदाता मतदानमा सहभागी भएका छन् । निर्वाचनमा पूर्वतानाशाहका छोरा फर्डिनान्ड बोन्बोङ मार्कोस जुनियर विजयी हुने आँकलन गरिएको छ । मार्कोसका निकटतम प्रतिद्वन्द्वी लेनी रेब्रेडो छन् । उनले सन् २०१६ को उप–राष्ट्रपतिको चुनावमा मार्कोसलाई पराजित गरेका थिए ।