बागलुङको नारायणस्थान स्वास्थ्यचौकी पोषणमैत्री घोषित

तोकिएका १६ सूचक र ११ निर्देशन पालना गरेर बागलुङको नारायणस्थान स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्य संस्थामा घोषित भएको छ । मंगलबार बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठले उक्त संस्थालाई पोषणमैत्री घोषणा गरे ।