राष्ट्रपतिलाई प्रमुख निर्वाचन आयुक्तले बुझाए राष्ट्रियसभाको अन्तिम परिणाम

काठमाडौँ- निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष निर्वाचन आयोगको आर्थिक वर्ष २०७७।७८ तथा राष्ट्रियसभा निर्वाचन २०७८ को निर्वाचन परिणम सहितको प्रतिवेदन पेश गरेका छन्। राष्ट्रपति कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भवनमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ को उपधारा(१) बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७७—०७८ को वार्षिक प्रतिवेदन तथा राष्ट्रिय सभा […]

सम्बन्धित सामग्री

प्रदेश १ का सांसदलाई गयानन्दले गराउनेछन् शपथ

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रदेश प्रमुख पर्शुराम खापुङलाई प्रदेश निर्वाचनको अन्तिम परिणाम शनिबार बुझाएसँगै प्रदेश १ मा नवनिर्वाचित प्रदेश सांसदहरूलाई कसले शपथग्रहण गराउने विषयमा चासो बढेको छ । नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यले शपथग्रहण गराउने संवैधानिक व्यवस्था छ । निर्वाचन आयोगले प्रदेश १ प्रमुख कार्यालयमा ज्येष्ठ सांसदको विवरण उपलब्ध गराइसकेको छ ।

प्रदेश प्रमुख खापुङलाई प्रमुख निर्वाचन आयुक्त थपलियाले बुझाए अन्तिम परिणाम

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रदेश १ प्रमुख पर्शुराम खापुङलाई प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम  शनिबार बुझाएका छन् । अन्तिम मतपरिणाम प्रदेश प्रमुखलाई बुझाइसकेपछि नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ ।

प्रधानमन्त्री देउवालाई निर्वाचन प्रतिवेदन हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन आयोगले मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन हस्तान्तरण गराएको छ । प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन हस्तान्तरण गर्नुभएकाे हाे । प्रधानमन्त्री देउवाले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गरी समयमै अन्तिम परिणाम घोषणा गरेकोमा आयोगलाई धन्यवाद दिनुभयाे । त्यस अवसरमा […]

निर्वाचन आयोगले प्रधानमन्त्रीलाई बुझायो चुनावको प्रतिवेदन

काठमाडौं : निर्वाचन आयोगले प्रधानमन्त्री शेबहादुर देउवालाई चुनावको प्रतिवेदन बुझाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया सहित आयुक्तको टोलीले देउवालाई प्रतिवेदन बुझाएको हो।  आयोगले बुधवार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको परिणाम सार्वजनिक गरेको थियो। मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको अन्तिम परिणाम बुधवार मात्रै सार्वजिनक भएको थियो।  आयुक्तहरुसँगको भेटमा…

विदेशमा रहेका नेपालीलाई मताधिकार दिन कानुन बनाउने प्रतिवद्धता

२८ मंसिर, काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिन कानुन बनाउने प्रतिवद्धता जनाएको छ । ४ मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभाको अन्तिम परिणाम सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले यस्तो प्रतिवद्धता जनाएका हुन् । ‘८ वटा कानुन छन् । अब एउटै बन्छ । धेरै कुरा जुधेका पनि […]

४ हजार २ सय ८५ जना उम्मेदवारकाे धरौटी जफत

काठमाण्डाै – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य चुनावको प्रतिवेदन भोलि बिहीवार राष्ट्रपतिलाई बुझाउने भएको छ ।  प्रतिनिधि सभा र प्रदेश सभा चुनावको अन्तिम परिणाम सार्वजनिक गर्न निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभा सदस्य चुनावको प्रतिवेदन भोलि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गर्ने जानकारी गराउनुभएको हो । यस्तै प्रदेश सभा सदस्य चुनावको प्रतिवेदन भने आउँदो पुस २ गते प्रदेश प्रमुखहरूलाई बुझाइने उहाँले जानकारी दिनुभयो । प्रतिवेदन पेस भएपछि निर्वाचित सां...

आयोगले राष्ट्रपतिलाई बिहीबार निर्वाचन प्रतिवेदन बुझाउने

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९ को अन्तिम नतिजा घोषणा गरेको छ। आयोग परिसरमा दिउँसो १ बजे पत्रकार सम्मेलनमा आयोगले अन्तिम नतिजा घोषणा गरेको हो।यससँगै आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको अन्तिम परिणाम पेस गर्ने बताएको छ।त्यस्तै, प्रदेशतर्फको अन्तिम मत परिणाम पुस २ गते प्रदेश प्रमुखलाई बुझाउने पनि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए।समानुपातिकतर्फ निर्वाचित सांसदलाई पुस ३ गते आइतबार आयोगले प्रमाणपत्र प्रदान गर्ने बताएको छ।

मंसिर ४ मा सम्पन्न निर्वाचनको अन्तिम नतिजा सार्वजनिक

निर्वाचन आयोगले मंसिर ४ गते मा सम्पन्न  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । आयोगले बुधबार पत्रकार सम्मेलन गरी  प्रत्यक्ष र समानुपातिक निर्वाचन तर्फको परिणाम सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा तर्फ १६५ प्रत्यक्ष र समानुपातिकतर्फ ११० सिट तथा प्रदेशसभा तर्फ ३३० र २२० सिटको परिणाम सार्वजनिक गर्दै समग्र नतिजा सकारात्मक भएको बताए । आयोगले मंसिर २९ गते राष्ट्रपतिलाई प्रतिवदेन बुझाउने र पुस २ गते

प्रदेश १ मा नयाँ सरकार गठन प्रक्रिया आउँदो साता

प्रदेश १ मा आउँदो साताबाट नयाँ प्रदेश सरकार गठन प्रक्रिया सुरु हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रदेश १ प्रमुख पर्शुराम खापुङलाई प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम  आउँदो शनिबार दिउँसो १ बुझाउन समय लिएका छन् । अन्तिम मतपरिणाम प्रदेश प्रमुखलाई बुझाइसकेपछि नयाँ सरकार गठन प्रक्रिया सुरु हुनेछ ।