आजदेखि चारपांग्रे सवारी साधनलाई न्यूरोड प्रवेशमा रोक

काठमाडौँ ।आजदेखि सबै प्रकारका चारपांग्रे सवारी साधनलाई काठमाडौँको न्युरोड प्रवेश गर्न रोक लगाइएको छ । चाडपर्वको समयमा हुने चाप घटाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड गेटबाट सावरी साधनलाई प्रवेश गर्न रोक लगाएको हो । यात्रुवाहक, मालवाहक तथा निजी चारपांग्रे सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ । यो व्यवस्था फूलपाती अर्थात यही असोज १६ गतेसम्म […]

सम्बन्धित सामग्री

न्यूरोडमा फूलपातीसम्म सवारी प्रवेश निषेध

काठमाडौँ । काठमाडौँको न्युरोड, जमल र भोटाहिटीमा सवारी साधन प्रवेशमा रोक लगाइएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले शनिबारबाट चारपांग्रे सवारी साधन प्रवेशमा रोक लगाएको हो । घटस्थापना, षष्ठी र फूलपातीमा  मोटरसाइकल प्रवेशमा पनि रोक लगाइने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । न्यूरोड गेट, भोटाहिटी चोक र जमलचोकबाट भित्र जान खोज्ने सवारीलाई खुल्लामञ्चमा पार्किङको […]

न्यूरोडमा फूलपातीसम्म सवारी प्रवेश निषेध

काठमाडौंको न्युरोड, जमल र भोटाहिटीमा सवारी साधन प्रवेशमा रोक लगाइएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले शनिबारबाट चारपांग्रे सवारी साधन प्रवेशमा रोक लगाएको हो ।घटस्थापना, षष्ठी र फूलपातीमा  मोटरसाइकल प्रवेशमा पनि रोक लगाइने उपत्यका ट्राफिक प्रहरी कार्यालयकी डिआइजी मिरा चौधरीले रातोपाटीलाई बताइन् । न्यूरोड गेट, भोटाहिटी चोक र जमलचोकबाट भित्र जान खोज्ने सवारीलाई खुल्लामञ्चमा पार्किङको व्यवस्था गरिएको छ ।चार पांग्रे सवारी साधनलाई असोज ८ (शनिवार) देखि नै प्रवेशमा रोक लगाइएको छ । चाडपर्वमा हु

आजदेखि चारपांग्रे सवारी साधनलाई न्यूरोड प्रवेशमा रोक

काठमाडौँ ।आजदेखि सबै प्रकारका चारपांग्रे सवारी साधनलाई काठमाडौँको न्युरोड प्रवेश गर्न रोक लगाइएको छ । चाडपर्वको समयमा हुने चाप घटाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड गेटबाट सावरी साधनलाई प्रवेश गर्न रोक लगाएको हो । यात्रुवाहक, मालवाहक तथा निजी चारपांग्रे सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ । यो व्यवस्था फूलपाती अर्थात यही असोज १६ गतेसम्म […] The post आजदेखि चारपांग्रे सवारी साधनलाई न्यूरोड प्रवेशमा रोक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....