न्यूरोडमा फूलपातीसम्म सवारी प्रवेश निषेध

काठमाडौंको न्युरोड, जमल र भोटाहिटीमा सवारी साधन प्रवेशमा रोक लगाइएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले शनिबारबाट चारपांग्रे सवारी साधन प्रवेशमा रोक लगाएको हो ।घटस्थापना, षष्ठी र फूलपातीमा  मोटरसाइकल प्रवेशमा पनि रोक लगाइने उपत्यका ट्राफिक प्रहरी कार्यालयकी डिआइजी मिरा चौधरीले रातोपाटीलाई बताइन् । न्यूरोड गेट, भोटाहिटी चोक र जमलचोकबाट भित्र जान खोज्ने सवारीलाई खुल्लामञ्चमा पार्किङको व्यवस्था गरिएको छ ।चार पांग्रे सवारी साधनलाई असोज ८ (शनिवार) देखि नै प्रवेशमा रोक लगाइएको छ । चाडपर्वमा हु