वैदेशिक रोजगारीमा गई घाइते, अंगभंग तथा बिरामी भई समस्यामा परेका नेपालीहरूको उद्धार थालिएको छ । परराष्ट्र मन्त्रालय तथा वैदेशिक रोजगार बोर्डले समस्यामा परेका नेपालीहरूको उद्धार थालेको हो । चालु आर्थिक वर्षको हालसम्म ४३ जनाको उद्धार गरिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । उद्धार गरिएकामध्ये २६ जना साउदी अरेबियामा थिए । त्यस्तै ९ जना मलेसिया, ५ जना युएई र ३ जना कतारमा रहेका नेपालीको उद्धार गरिएको बोर्डले जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गई विभिन्न
काठमाडौँ । हक्की स्वभाव, निर्भीक, उमेरले ६० पुगे पनि भर्खरको तन्नेरी जस्तो सक्रिय । एक कल फोनकै भरमा विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्न सक्ने । सरकारी अधिकारीसँग प्रष्ट कुरा राख्न सक्ने, दलाललाई पानी पानी बनाइदिन सक्ने बनाएको उनलाई सानो मिहिनेतले होइन । त्यसका लागि १३ वर्ष लाग्यो । सिन्धुलीका ६० वर्षीय इन्द्रलाल गोलेले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका नेपालीलाई सहयोग गर्दै आएको १३ वर्ष पूरा भयो । उनी नेपालमा भन्दा पनि विदेशमा अलपत्र परेका नेपालीको सहयोगमा बढी सक्रिय हुन्छन्
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले बिहीबारसम्म विदेशमा अलपत्र परेका ५०० भन्दा बढी नेपालीको उद्धार गरिएको जनाएको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तका अनुसार बिहीबार मात्र कुवेत सरकारको सहयोगमा २९९ नेपाली स्वदेश …
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले बिहीबारसम्म विदेशमा अलपत्र परेका ५०० भन्दा बढी नेपालीको उद्धार गरिएको जनाएको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तका अनुसार बिहीबार मात्र कुवेत सरकारको सहयोगमा २९९ नेपाली स्वदेश फर्किएका छन् । अध्यक्ष पन्तका अनुसार कुवेतको घर फिर्ती शिविरमा थप दुई हजार ९९१ जनालाई हरेक दिन दुई उडान गरी फर्काउने तयारी भएको छ । गैरआवासीय नेपाली सङ्घ कुवेत र नेपाली दूतावासको समन्वयनमा उनीहरुलाई नेपाल फर्किन सहयोग गरिएको थियो ।
२६ जेठ, काठमाडौं । शुक्रबार यूएईबाट १६९ र म्यानमारबाट २६ जना नेपाली स्वदेश फर्किए । दूतावासको प्राथमिकतामा रहेकाहरू छाडेर हातमा पैसा भएकाहरूलाई ल्याएको सरकारले विदेशमा अलपत्र नेपालीको 'उद्धार' सुरु भएको घोषणा पनि गर्यो । त्यसपछि …