वाह्य क्षेत्र सुधारको लाभ देखिएन आन्तरिक अर्थतन्त्रमा
आयात प्रतिबन्ध र कसिलो मौद्रिक नीतिका कारण आयात नियन्त्रण हुनु तथा रेमिट्यान्सको उच्च वृद्धिका कारण विदेशी मुद्रा सञ्चिति पुनः बढेर अहिलेसम्मकै उच्च हुन पुगेको हो ।
२ भदौ, काठमाडौं । अर्थतन्त्रको आन्तरिक र वाह्य अवस्था मूल्यांकन गर्ने सूचक हेर्दा नेपालको अर्थतन्त्रमा कुनै समस्या छैन भन्ने देखाउँछ ।
नियन्त्रणमा रहेको महँगी, सन्तुलित र दबाबमुक्त वाह्य क्षेत्र, एकल अंकमा झरेको कर्जाको भारित औसत ब्याजदर …
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक भएको थुप्रै समय भइसकेको छ। हामीले समष्टिगत अर्थतन्त्रको चार वटा क्षेत्रलाई ध्यानमा राखेर यो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेका छौं। वास्तविक रियल सेक्टर, वाह्य क्षेत्र, सरकारी क्षेत्र, मोबाइल बैकिङ्ग क्षेत्रलाई मध्य नजर राखेर नै हामीले समीक्षा गरेका छौं। केही कार्य दिशालाई यथावत् राख्दै ‘ओभर नाइट लिकुडिटी’ को ब्याजदर १५ प्रतिशत […]
३० भदौ, काठमाडौं । आयात नियन्त्रणको लागि सरकार र नेपाल राष्ट्र बैंकले चालेका कदमहरुलाई निरन्तरता दिँदा पनि वाह्य क्षेत्रको दवाब भने कायमै देखिएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले आर्थिक वर्ष २०७९/८० को पहिलो महिना (साउन) को तथ्यांकका आधारमा प्रकाशित गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनले वाह्य क्षेत्रमा दवाब कायमै रहेको देखाएको छ […]
नेपाल सरकारले शर्त पूरा नगरेको भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाललाई दिन लागेको दोस्रो किस्ता कर्जा रोकेको छ । सरकारले शर्त पूरा नगरेको भन्दै आईएमएफले एक्टेण्डेड क्रेडिट फ्यासिलिटी (ईसीएफ) अन्तरगतको दोस्रो किस्ता रोकिएको हो ।नेपालमा विदेशी मुद्राको संचिति कम हुँदै गएर वाह्य क्षेत्र सन्तुलनमा समस्या देखिएपछि आईएमएफसँग ईसीएफ सुविधा अन्तरगत कर्जा माग गरिएको थियो । नेपाल सरकारको अनुरोध अनुसार नै आईएमएफले ११७.७ मिलियन एसडीआर (आजको विनियम दर अनुसार एक अमेरिकी डलर बराबर ०.७६५५७८ एसडीआर
राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक गरेको मौद्रिक नीति कार्यान्वयनबाट मुद्रा आपूर्ति घट्ने, वाह्य क्षेत्र तथा शोधनान्तर स्थितिमा परेको चाप कम हुने र कर्जाको ब्याजदर बढ्ने नेपाल उद्योग परिसंघ (सीएनआई)ले ठहर गरेको छ ।
काठमाडाैं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्रको माग र समय अनुसार मौद्रिक नीति आउने दाबी गरेका छन्।आईतवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले अगामी आर्थिक वर्षकाे मौद्रिक नीतिकाे विषयमा सुझाव संकलन कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्।उनले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले चुनौतीपूर्ण अर्थतन्त्र र वाह्य क्षेत्र व्यवस्थापन गर्नेगरी नीति आउने बताए। गभर्नर अधिकारले गभर्नर वा निजी क्षेत्रको मागभन्दा पनि मुलुकको अर्थतन्त्रको मागलाई स
उनले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले चुनौतीपूर्ण अर्थतन्त्र र वाह्य क्षेत्र व्यवस्थापन गर्नेगरी नीति आउने बताए। गभर्नर अधिकारले गभर्नर वा निजी क्षेत्रको माग भन्दा पनि मुलुकको अर्थतन्त्रको मागलाई सम्बोधन गरी मौद्रिक नीति ल्याउनुपर्ने बताए।...