मौद्रिक नीतिले ब्याजदर बढ्छ, समीक्षामार्फत पुनरावलोकन होस् : परिसंघ

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक गरेको मौद्रिक नीति कार्यान्वयनबाट मुद्रा आपूर्ति घट्ने, वाह्य क्षेत्र तथा शोधनान्तर स्थितिमा परेको चाप कम हुने र कर्जाको ब्याजदर बढ्ने नेपाल उद्योग परिसंघ (सीएनआई)ले ठहर गरेको छ ।

सम्बन्धित सामग्री