काठमाडौं : मानसिक स्वास्थ्य सम्बन्धी जनचेतनासहितको अभिनय र नृत्य प्रधान नाटक 'ब्यूँझिएको सिरानी' थापागाउँ स्थित मण्डला नाटकघरमा मञ्चन भइरहेको छ।वाइ स्ट्यान्ड डान्स स्कुलको प्रस्तुति र इलाम गुरुङ सोसाइटीको सह प्रस्तुतिमा तयार भएको नाटक यही असोज १६ गतेदेखि मञ्चन सुरु भएको हो।नाटक 'ब्यूँझिएको सिरानी' मा रूपेश लामा, वेदना राई, सुरज तमू, मनि के राई, सुजन सेनेहाङ, सृष्टि महर्जन, दिया शाक्य, रेनुका घर्ति मगर, मुस्कान राउत, लुनिभा महर्जन, रामचन्द्र पनेरू, ग्लोरी थापा, सृजना भट्टराईल