प्रदुषण नियन्त्रणको माग गर्दै सीजी सिमेन्ट उद्योगमा तालाबन्दी

प्रदुषण नियन्त्रणको माग गर्दै पाल्पाको रैनादेवी छहरा–२, सोमादीस्थित सीजी सिमेन्ट उद्योगमा स्थानीय बासिन्दालले तालाबन्दी गरेका छन् । सर्देवा, भवानी, भर्ले, तान्सिंगल, सोमादी, जोगीथुप र देउराली लगायतका स्थानीयको भेलाले प्रदुषण नियन्त्रणमा लापरवाही गरेको भन्दै शनिबार कम्पनीमा तालाबन्दी गरेका हुन् ।

सम्बन्धित सामग्री

सञ्चालनको तयारीमा सीजी सिमेन्ट उद्योग

पाल्पाको रैनादेवी छहरा–२, सर्देवाफाँटमा निर्माणधीन सीजी सिमेन्ट उद्योग आगामी महिनादेखि सञ्चालनम आउने भएको छ । दैनिक चार हजार मेट्रिक टन क्लिङ्कर र तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ निर्माण भइरहेको उक्त सीजी सिमेन्ट उद्योग पाल्पा प्रालिको निर्माण कार्य अन्तिम चरणमा छ ।