सञ्चालनको तयारीमा सीजी सिमेन्ट उद्योग

पाल्पाको रैनादेवी छहरा–२, सर्देवाफाँटमा निर्माणधीन सीजी सिमेन्ट उद्योग आगामी महिनादेखि सञ्चालनम आउने भएको छ । दैनिक चार हजार मेट्रिक टन क्लिङ्कर र तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ निर्माण भइरहेको उक्त सीजी सिमेन्ट उद्योग पाल्पा प्रालिको निर्माण कार्य अन्तिम चरणमा छ ।