काठमाडौं– राष्ट्र बैंकले प्रोत्साहन नीति ल्याएपछि लघुवित्त वित्तीय संस्थाहरू मर्जरमा जाँदा संख्या आधा घटेको छ । अस्वस्थ प्रतिष्पर्धा तथा बेप्रवाह कर्जा लगानीका कारण समस्यामा परेपछि लघुवित्त कम्पनीहरूलाई मर्जरमा जोड दिँदै केन्द्रीय बैंकले प्रोत्साहन नीति ल्याएको थियो । यही कारण संस्थाहरूबीच भएको मर्जर तथा प्राप्तिले गर्दा संख्या आधा घटेको हो । राष्ट्र बैंकको तथ्यांकअनुसार गत असारसम्ममा […]