आयुर्वेदको विकास गर्ने कार्ययोजना लिएर आउनुहोस्, तत्काल कार्यान्वयन गर्छुः मन्त्री बस्नेत

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेदको विकास गर्ने कार्ययोजना लिएर आउन विज्ञहरुलाई सल्लाह दिँदै आफू तत्काल कार्यान्वयन गर्न तयार रहेको बताएका छन्। नेपाल आयुर्वेद चिकित्सक संघको २६औं स्थापना दिवसको अवसरमा बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले आयुर्वेद क्षेत्रका विज्ञहरुले अब सरकारले यो गरेन वा त्यो गरेन भनेर गुनासो गर्नुको सट्टा आयुर्वेदको विकासका […]

सम्बन्धित सामग्री