पुरानो जीवनमा फर्किन कुन पुस्तक पढ्नु पर्छ?

जब भविष्यसँग भेट हुन्छ, आज समय छैन, थाकिएको छ, कामको बोझ छ, परिवार हेर्नुपर्छ, फुर्सद छैन, स्वतन्त्रता छैन, साथीभाइ टाढा छन्। खुसी खोज्दै हिँड्दा बाटोमा नै छाडिँदो रैछ, यो यात्रामा सबै छाडिँदा रहेछन्। र भविष्यले भन्दो रहेछ- मलाई मेरो पुरानो जीवनमा फर्किन कुन पुस्तक पढ्नु पर्छ?

सम्बन्धित सामग्री

म त ठूलो भइसकें ! कहाँ बालबालिकाका पुस्तक पढ्ने !

विज्ञानले विकासमा जति नै ठूलै फड्को मारेको भए तापनि शारीरिक रूपमा अहिले हामी ‘टाइम ट्राभल’ गरेर बाल्यकालमा फर्किन सक्दैनौं । तर मानसिक रूपमा भने हकुना मटाटाकै स्थितिमा फर्किन एउटा सजिलो उपाय छ । त्यो हो, बालसाहित्यका पुस्तकहरू पढ्ने ।

नेपाली फिल्ममा कमब्याकको संकेत गर्दै मनिषाले भनिन्- राम्रो आयो भने गर्ने

काठमाडौं । अभिनेत्री मनिषा कोइराला निजी कामको सिलसिलामा काठमाडौंमा छिन् । शुक्रबार फिल्म ‘ह्यारीकी प्यारी’ हेर्न हलमा पुगेकी उनी शनिबार पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानीबारेको पुस्तक विमोचन गर्न प्रज्ञा प्रतिष्ठान पुगिन् । केही दिनमा पूर्वयुवराज्ञी हिमानी शाहसँग एक कन्भर्सेसन छायांकनको तयारी पनि छ । यस्तोमा राम्रो र चित्तबुझ्ने स्क्रिप्ट पाए आफू नेपाली फिल्ममा फर्किन तयार रहेको […]

शैक्षिक सत्र सुरु भयो, उदयपुरमा पाठ्यपुस्तक छैन

समयमा पाठ्यपुस्तक प्राप्त नहुँदा उदयपुरका विद्यालयमा पठनपाठनमा समस्या भएको छ । नयाँ शैक्षिकसत्र सुरुआत भएसँगै अहिले जिल्लाको विद्यालयमा भर्ना अभियान जारी छ ।  भर्ना भएका बालबालिकाको हातमा अध्ययन गर्ने पाठ्यपुस्तक प्राप्त हुन नसक्दा पठनपाठनमा समस्या भएको हो । बालबालिका विद्यालय पुगेर उपस्थित भई घर फर्किन थालेका छन् ।जिल्लाको उत्तरी क्षेत्रको लिम्चुङबुङ गाउँपालिका–४ बलाम्ताको  परशुराम पद्मा माविका कक्षा १० मा अध्ययनरत छात्र सुरेन्द्र राईले पढ्ने पुस्तक नभएको गुनासो गरे । जिल्ला सदर