म काँचो नेतृत्वको पक्षमा छैनः पशुपति शमशेर

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष पशुपति शमशेर जबराले आफूले राजेन्द्र लिङ्देनलाई समर्थन नगरेको बताएका छन्। सामाजिक सञ्जालमा आफूले अध्यक्षमा लिङ्देनलाई समर्थन गरेको भनी भ्रम फैलाइएको भन्दै उनले आफू काँचो नेतृत्वको पक्षमा नरहेको स्पष्ट पारेका हुन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘कुनै कुतत्वले मैले राजेन्द्र लिङ्देनको पक्षमा अपील गरेको भनेर किर्ते पोष्ट गर्‍या देखेँ। […]

सम्बन्धित सामग्री

पुराना पार्टीहरुसँग काम गर्ने शक्ति छैनः पशुपति शमशेर

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य पशुपति शमशेर जबराले राप्रपा पुराना पार्टीहरुलाई खबरदारी गर्न संसदमा आएको बताएका छन्। सोमबार पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य जबराले राप्रपा पुराना पार्टीहरुलाई खबरदारी गर्न संसदमा आएको बताएका हुन्। उनले देशलाई अहिलेकै ढंगमा चलाएर अगाडि […]

संसदमा भ्रष्टाचारविरुद्ध आवाज उठाउँछुः पशुपति शमशेर

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य पशुपति शमशेर जबराले भ्रष्टाचारको विरुद्धमा आवाज उठाउने बताएका छन्। आइतबार समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएको प्रमाणपत्र बुझेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रतिनिधि सभा सदस्य राणाले संसदमा भ्रष्टाचार र घुसखोरीका विरुद्धमा आवाज उठाउने बताएका हुन्। उनले संसदमा आफूहरुको राष्ट्रवादी भूमिका हुने उल्लेख […]

चुनावपछि राप्रपाको बलियो उपस्थिति हुनेछ : पशुपति शमशेर जबरा

परासी । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमशेर जबराले चुनावपछि राप्रपाको बलियो उपस्थिति हुने दाबी गर्नु भएको छ । जथाभावी गर्ने ठूला दललाई चुनावपछि संसदमा पुगेर खबरदारी गर्नेसमेत उहाँको भनाइ छ । नवलपरासी पार्टी कार्यालयले सोमबार परासीमा गरेको अगुवा कार्यकर्ता भेलामा उहाँले राजनीतिक दलहरूले मनपरी गरेकाले यस पटक राप्रपा संसदमा पुगेर खबरदारी गर्ने बताउनुभएको […]

देशमा भइरहेको ब्रह्मलुट अन्त्य गर्नुपर्छः पशुपति शमशेर

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष पशुपति शमशेर जबराले देशमा भइरहेको ब्रह्मलुट अन्त्य गर्नुपर्ने बताएका छन्। बुधबार विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र र राप्रपाबीचको एकता कार्यक्रममा बोल्दै नेता जबराले सबै मिलेर देशमा भइरहेको ब्रह्मलुट अन्त्य गर्नुपर्ने बताएका हुन्। कार्यक्रममा बोल्दै उनले मिश्रलाई राप्रपामा स्वागत गर्न पाउँदा खुसी लागेको बताए। उनले भने,’पार्टीमा स्वागत […]

ठुला पार्टीको ब्रम्हलुट अन्त्य गर्नुपर्छ : पशुपति शमशेर

राप्रपाका नेता पशुपति शमशेर राणाले ठुला पार्टीका नेताहरुले देशमा गरिरहेको ब्रम्हलुटको अन्त्य गर्नुपर्ने बताएका छन् ।  बुधबार काठमाडौमा भएको पार्टी एकता सभामा बोल्दै आगामी निर्वाचनमार्फत जनमत बटुलेर राप्रपाले विकासको अभियान छेड्नुपर्ने बताए  । उनले यो मुलुकलाई उज्यालोतर्फ लैजान सिंगो राप्रपा लाग्ने भन्दै पार्टीका दुईजना युवा नेतासँगै देश बनाउन आफु पनि हिँड्न तयार रहेको बताए । ‘म ८१ वर्षको मान्छेसमेत मिलेर ठुला पार्टीका नेताको ब्रम्हलुट अन्त्य गर्नुपर्छ । अति भयो’, उनले

पार्टीको हितका लागि नेतृत्वको दाबी छाडेँः पशुपति शमशेर

काठमाडौँ– राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले पार्टीको हितका लागि आफूले नेतृत्वको दाबी छोडेको जानकारी दिएका छन्। काठमाडौंमा बुधबारबाट सुरु भएको पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले केही दिनअघिसम्म नेतृत्वमा गरेको दाबी अहिले पार्टीको हितका लागि फिर्ता लिएको जानकारी दिए। तर, आफूले नेतृत्वको दाबी छाडेकोमा केहीले चित्त दुखाएको र जिताउने विश्वास दिलाएका भन्दै उनले सो विचारलाई […]

पशुपति शमशेर राप्रपाको ‘निर्वाचन प्रक्रियाबाट अलग’ (विज्ञप्तिसहित)

काठमाडौं, १४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणा पार्टीको महाधिवेशनमा नेतृत्वका दाबेदारहरु कमल थापा र राजेन्द्र लिङ्देनमध्ये कसैको पक्षमा पनि खुलेनन् । उनले आज विज्ञप्ति जारी गरी निर्वाचन प्रक्रियाबाट नै अलग रहने घोषणा गरेका छन् । राणाले आज विज्ञप्ति जारी गरी पार्टीको एकता र बृहत्तर हितका लागि निर्वाचन प्रक्रियाबाट अलग रहने निधो […]

आफूलाई तटस्थ राख्दै पशुपति शमशेर राणाले भने– सर्वसम्मतिका लागि प्रयास गर्छु

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले पार्टीको अध्यक्ष पदका लागि हुने प्रतिस्पर्धाबाट आफू अलग रहेको बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै राणाले सर्वसम्मत् रुपमा नेतृत्व चयन होस् भन्ने उद्देश्यका साथ आफूले उम्मेदवारी पनि नदिने र अहिलेसम्म उम्मेदवारी घोषणा गरेका दुवैको पक्षमा नखुल्ने बताएका हुन् ।उनले आफू नेतृत्वका लागि हुने निर्वाचन प्रक्रियाबाट अलग रहे पनि पार्टीको जीवनबाट अलग नहुने अरु अन्तिम समयसम्म सर्वसम्मत नेतृत्व चयनका लागि प्रयत्न गर्ने बताए । ‘सर्वस

निर्वाचन प्रक्रियाबाट अलग हुने पशुपति शमशेर राणाको घोषणा

राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले आफू निर्वाचन प्रक्रियाबाट अलग हुने घोषणा गरेका छन् । मंगलबार पार्टी कार्यालय चाबहिलमा पत्रकार सम्मेलन गर्दै पार्टीको भोलिदेखि सुरु हुने महाधिवेशनको निर्वाचन प्रक्रियाबाट आफू अलग रहने घोषणा गरेका हुन् । उनले आफूले सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने र कुनै पनि उम्मेदवारतर्फ नखुल्ने बताए । राणाले आजको सन्दर्भमा पार्टी एकता सर्वोपरी सत्य बनेको भन्दै नेतृत्वको रस्साकसीमा फेरि पनि टुट र फुटको श्रृङ्खला नदोहोरियोस् भन्ने मेरो चाहना रहेको बताए । ‘त