मलेशियाबाट एकै पटक २४ नेपालीको शव ल्याएपछि क्याप्टेन लामा लेख्छन् : के यो देश धनी र ठुला बडाको मात्र हो ?
राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको छ ।