माओवादी बागमती प्रदेशको दलका नेतामा जम्मकट्टेल, सरल सहयात्रीको असन्तुष्टि

काठमाडौं, १६ पुष । नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेशको संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल चयन भएका छन् । बागमती प्रदेशका इञ्चार्जलगायतका शीर्ष नेताहरुको उपस्थितिमा आज (शनिबार) सम्पन्न बैठकले दल नेतामा जम्मकट्टेललाई चयन गरेको हो । उनी यसअघि पनि दलको नेता नै थिए । उनी हाल पनि प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्रीका रुपमा कार्यरत छन् […]

सम्बन्धित सामग्री

विधि मर्दै जाने र व्यक्तिका इच्छा हावी हुँदा पार्टी कमजोर भयो : सरल सहयात्री

नेकपा माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष तथा प्रदेश सांसद सरल सहयात्री पौडेलले पार्टीभित्र विधि मर्दै जाने र व्यक्तिका इच्छा हाबी हुँदै गएपछि पार्टी कमजोर भएको बताएका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले आफू रहेसम्म

विधि मर्दै जाने र व्यक्तिका इच्छा हावी हुँदा पार्टी कमजोर भयो : सरल सहयात्री

नेकपा माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष तथा प्रदेश सांसद सरल सहयात्री पौडेलले पार्टीभित्र विधि मर्दै जाने र व्यक्तिका इच्छा हाबी हुँदै गएपछि पार्टी कमजोर भएको बताएका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले आफू रहेसम्म निरन्तर पार्टीभित्र वैचारिक रूपमा प्रस्तुत हुने बताएका हुन् ।   ‘यसपटक पार्टी भित्रबाट र व्यक्तिगत रूपमा मलाई सहानुभूति राख्ने धेरैले बागमती प्रदेशको संसदीय दल नेताका रूपमा देख्ने चाहना राखेको महसुस गरेको थिएँ । उहाँहरु सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । ज–जसलाई मैले हतारो गरें, ओभरस्मार्ट भएँ, घमण्डीपन देखाएँ र कतिपय नेताका व्यक्तिगत आग्रह नमानेर गलत गरें भन्ने लागेको छ उहाँहरुको मप्रतिको सबैखाले धारणाप्रति उच्च...