स्वतन्त्र उम्मेदवारका छलाङ, के छन् उनीहरूका पहिला निर्णय

काठमाडौं : स्थानीय निर्वाचनमा काठमाडौं महानगर र तीनवटा उपमहानगरमा स्वतन्त्र उम्मेदवारले बाजी मारेका छन्। बाजी मार्नेमा अन्तिम मतपरिणामको नतिजा आउनुअगावै करिब २० हजार मतान्तरले काठमाडौंमा बालेन्द्र साहले बाजी मारेका छन्।उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंह करिब २० हजार मतले पछाडि परे।यस्तै कैलालीको धनगढी उपमहानगरपालिकाका गोपाल हमाल र सुनसरी धरान उपमहानगरपालिकाका हर्कमान साम्पाङ राई, जनकपुर उपमहानगरपालिकाका मनोजकुमार साह सुडी रहेका छन्।ह

सम्बन्धित सामग्री

उपनिर्वाचनमार्फत आफू संसद छिर्ने गरी उपराष्ट्रपतिको उम्मेदवार खोज्दै उपेन्द्र

'पार्टीले निर्णय गरेपछि रामसहायजी उपराष्ट्रपतिको उम्मेदवार नबन्ने कुरा आउँदैन । तर, पार्टीले पहिला निर्णय गर्नुपर्‍यो नि,' उनले भने ।

रुकुम पश्चिमका स्थानीय तहका पहिला निर्णय

रुकुम पश्चिम -रुकुम पश्चिमका कुन स्थानीय के निर्णय गस्थानीय तहको निर्वाचन सम्पन्न भएर जनप्रतिनिधी निर्वाचित भएपछि रुकुम पश्चिमका विभिन्न स्थानीय तहहरूले पहिलो निर्णयहरू गरेका छन । त्यसका साथै पालिका प्रमुखले पदभार ग्रहण गर्दा पनि विभिन्न निर्णय गरेका थिए । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसीले गाउँपालिका भरीका विद्यालयलाई जस्तापाताको छाना मुक्त गर्ने निर्णय गरेका […]

नागरिकलाई दुःख मात्र दिने नियत

‘अरु देशको सरकार घोषणाअघि नै अध्ययन गर्छ, जनताको भावना बुझ्छ, तर हाम्रो देशमा सरकारले पहिला निर्णय गर्ने अनि मात्र अध्ययन थाल्दा सर्वसधारण त्यसको मारमा पर्ने गरेका छन्। यसले सरकारमा आलाकाँचा व्यक्तिको जमात छ भन्ने प्रष्ट हुन्छ।’