उपनिर्वाचनमार्फत आफू संसद छिर्ने गरी उपराष्ट्रपतिको उम्मेदवार खोज्दै उपेन्द्र

'पार्टीले निर्णय गरेपछि रामसहायजी उपराष्ट्रपतिको उम्मेदवार नबन्ने कुरा आउँदैन । तर, पार्टीले पहिला निर्णय गर्नुपर्‍यो नि,' उनले भने ।

सम्बन्धित सामग्री

भोट माग्दै रामसहायले पठाए सांसदहरुलाई एसएमएस

काठमाडौं । जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिको उम्मेदवार बनेका रामसहाय प्रसाद यादवले सांसदहरुलाई मोबाइल सन्देश पठाएका छन् । संघीय र प्रदेश सभाका ८८५ सांसदहरुलाई भोटका लागि अपिल गर्दै यादवले आइतबार मोबाइल सन्देश पठाएका हुन् । सन्देशमा आगामी चैत ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संघीय संसद भवनमा उपस्थित भई आफ्नो अमूल्य मत दिई विजयी […]

उपेन्द्रलाई संसद छिराउन सहज हुने गरी उपराष्ट्रपतिको उम्मेदवार खोज्दै जसपा

नेपाली कांग्रेस नेतृत्वको ८ दलिय गवन्धनको भागवण्डामा जनता समाजवादी पार्टी नेपाल (जसपा) ले उपराष्ट्रपति पाउने भएपछि सम्भावित उम्मेदवारको खोजी सुरु भएको छ।  उपराष्ट्रपतिको उम्मेदवार वन्ने नेताको क्षेत्रबाट उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई ...