काठमाडौँ । सहकारी विभागले सहकारी संस्था समस्यामा पर्दा पदीय हैसियतबाट पन्छिन खोज्ने सहकारी सञ्चालक र लेखा सुपरिवेक्षण समितिलाई सचेत गराएको छ । आइतबार विभागले सहकारी संस्थाहरूको नाममा एक निर्देशन जारी गर्दै सञ्चालक र सुपरिवेक्षण समिति अध्यक्ष वा व्यवस्थापक वा अमुक व्यक्तिलाई जिम्मेवारी पन्छाएर आफू अलग रहन नपाउने भन्दै सचेत गराएको हो । ‘सहकारी संघसंस्था सदस्यहरूको […]