कांग्रेसले घरदैलोमै स्वास्थ्यसेवादेखि निःशुल्क शववाहनसम्म व्यवस्था गर्ने

सुर्खेत  - स्थानीय तह निर्वाचन २०७९ का लागि नेपाली कांग्रेसले वीरेन्द्रनगरले जारी गरेको घोषणापत्रमा स्वास्थ्यदेखि सुशासनसम्मका विषयहरु समेटेको छ ।  जिल्ला कार्य समिति र वीरेन्द्रनगर नगर कार्यसमितिको तर्फबाट चुनावी घोषणापत्र जारी गरिएको घोषणापत्रमा घरदैलोमै स्वास्थ्य सेवादेखि नगर यातायात सञ्चालनको प्रतिबद्धता समावेश गर...

सम्बन्धित सामग्री

कांग्रेसले गरेको प्रतिबद्धता पूरा हुन्छ : मन्त्री कार्की

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कांग्रेसले गरेको प्रतिबद्धता सबै पूरा हुने बताएका छन्।  सुनसरीको कोसी गाउँपालिका–५ मा आइतबार लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री कार्कीले सो कुरा बताएका हुन् ।उनले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा कांग्रेसका उमेदवार विजयी भएपछि पार्टीले आफ्नो घोषणापत्रमा नेपाली जनतासमक्ष गरेको सबै प्रतिबद्धता पूरा हुने बताए । तीन वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार खर्च राज्यले

कांग्रेसको संकल्प पत्र सार्वजनिक : कार्यान्वयन कति सम्भव ?

काठमाडौं । आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले घोषणा–पत्रमार्फत् शनिबार पाँच वर्षीय एजेन्डा सार्वजनिक गरेको छ । जनतामाझ मत माग्न जाँदा लैजाने उक्त घोषणा–पत्रलाई कांग्रेसले सङ्कल्प पत्रका रूपमा सार्वजनिक गरेको हो । पार्टीका एजेन्डालाई समेटेर जनतामाझ पुर्‍याउन तयार पारेको संकल्प पत्रमा छिमेकी मुलुक भारत र चीनसँगको सीमा विवाद समाधानदेखि देशमै रोजगारी, निःशुल्क स्वास्थ्य, […]

कांग्रेसको घोषणापत्र : सबै महिलालाई निःशुल्क गुणस्तरीय सेनिटरी प्याड

नेपाली कांग्रेसले सबै महिलालाई निःशुल्क गुणस्तरीय सेनिटरी प्याडको व्यवस्था गरिने घोषणा गरेको छ। शनिबार आफ्नो घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसले उक्त घोषणा गरेको हो।

कोखदेखि शोकसम्मः गर्भावस्थामा निःशुल्क परीक्षणदेखि कृयाकर्मका लागि दश हजार दिने

काठमाडौँ – कांग्रेसले चुनावी घोषणापत्रमा ‘कोखदेखि शोकसम्म’ भन्ने योजना अघि सारेको छ। शनिबार सार्वजनिक गरेको घोषणाापत्रमा कांग्रेसले बच्चा जन्मनुभन्दा अघिदेखि मृत्य संस्कारसम्मका योजना समेटेर ‘कोखदेखि शोकसम्म’ भन्ने कार्यक्रम सार्वजनिक गरेको हो। आगामी चुनावीपछि आफ्नो नेतृत्वमा गठबन्धनको सरकार बनाउने घोषणा गर्दै कांग्रेसले जन्मदेखि मृत्यसम्मका विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ। दम्पतिको निशुल्क स्वास्थ्य परिक्षण, घरवारविहीन विपन्न […]

काँग्रेसको घोषणापत्र : ३ वर्षमुनि र ७३ वर्ष माथिका लागि निःशुल्क स्वास्थ्य सेवा

नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । शनिवार पार्टी कार्यालय सानेपामा सार्वजनिक गरिएको घोषणा पत्रमा ३ वर्षमुनिका बालबालिका र ७३ वर्ष माथिका ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा दिने लगायतका विषय घोषणा पत्रमा समावेश गरिएको छ । कांग्रेस नेता डा. स्वर्णिम वाग्लेका अनुसार ५ वर्षभित्र सबै नेपालीको स्वास्थ्य बिमा गरिने, स्वास्थ्य बिमा गरेका ६५ वर्षमाथिका लागि निःशुल्क स्वास्थ्य सेवा दिइने, उपचार गर्नका लागि कसैले घ

कांग्रेसको घोषणापत्र : ३ वर्षमुनि र ७३ वर्षमाथिका नागरिकको उपचार निःशुल्क

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले तीन वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने बताएको छ । शनिबार सार्वजनिक चुनावी घोषणापत्रमा कांग्रेसले ३/७३ को नारा अघि सारेका हो । साथै उसले ५ वर्षभित्र सबै नागरिकको बिमा र बिमामार्फत गम्भीर प्रकृतिका रोगको उपचार सुनिश्चित गर्ने बताएको छ । यसका लागि बिमाको दायरा […]

कांग्रेस कञ्चनरूपको घोषणापत्र : महिलालाई निःशुल्क सेनेटरी प्याड

१९ वैशाख, सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकामा नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । सोमबार आदर्श टोलमा पत्रकार सम्मेलनको आयोजना गरी नेपाली कांग्रेसबाट नगरपालिकाकाे मेयर उम्मेदवार ललन गुप्ताले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा नगरपालिकाका सबै महिलालाई नि:शुल्क सेनेटरी प्याड उपलब्ध गराउने उल्लेख छ । सेनेटरी प्याडको उद्योग समेत सञ्चालन […]

कांग्रेसले सरकारलाई भन्यो- २० प्रतिशत बजेट शिक्षामा छुट्टयाउ

काठमाडौं। नेपाली कांग्रेसले कुल बजेटको कम्तीमा पनि २० प्रतिशत बजेट शिक्षामा छुट्टयाउन सरकारसमक्ष माग गरेको छ। कांग्रेसको शिक्षा विभागले आज एक विज्ञप्ति जारी गर्दै शिक्षालाई सहज, गुणस्तरीय र पहुँचयोग्य बनाइ निःशुल्क बनाउदै लैजाने संविधानको मर्मलाई कार्यान्वयन गर्न माग गरेको हो। विद्यालय तहमा कार्यरत बालकक्षाका शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई उचित पारिश्रमिकको व्यवस्था गर्नसमेत कांग्रेसले भनेको छ।