कांग्रेसको संकल्प पत्र सार्वजनिक : कार्यान्वयन कति सम्भव ?

काठमाडौं । आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले घोषणा–पत्रमार्फत् शनिबार पाँच वर्षीय एजेन्डा सार्वजनिक गरेको छ । जनतामाझ मत माग्न जाँदा लैजाने उक्त घोषणा–पत्रलाई कांग्रेसले सङ्कल्प पत्रका रूपमा सार्वजनिक गरेको हो । पार्टीका एजेन्डालाई समेटेर जनतामाझ पुर्‍याउन तयार पारेको संकल्प पत्रमा छिमेकी मुलुक भारत र चीनसँगको सीमा विवाद समाधानदेखि देशमै रोजगारी, निःशुल्क स्वास्थ्य, […]

सम्बन्धित सामग्री

साताको कार्टुन : घोषणामा सीमित घोषणापत्र

स्थानीय तहको निर्वाचनको निर्वाचन नजिकिएसँगै केन्द्रदेखि स्थानीय तहसम्म दलहरुले मतदाता धमाधम रिझाउन घोषणापत्र सार्वजनिक गरिरहेका छन् । कसैले यसलाई संकल्प पत्र भनेका छन् भने कसैले यसलाई प्रतिबद्धता पत्रको नाम दिएका छन् ।विगतमा पनि दलहरुले घोषणापत्र सार्वजनिक त गरेकै हुन् । तर ती घोषणापत्र कागजको खोस्टामा मात्र सीमित बने । यसपटक दलले गरेका प्रतिबद्धता र संकल्प कति पुरा होलान्, त्यो चाहिँ हेर्न बाँकी रहेको छ ।