निर्वाचन आयोगले उम्मेदवारहरुको पक्ष-विपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही गर्ने चेतावनी दिएको छ।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै स्थानीय प्रशासनका कर्मचारीले कुनैपनि उम्मेदवारहरुसँग पक्ष-विपक्षमा लागेर काम गरेको...