१० महिने छोरी जलाएर हत्या गरेकाे आरोपमा दम्पती पक्राउ

दार्चुला । श्रीमान–श्रीमतीबीच झगडा हुँदा दार्चुलामा एक दाम्पतीले १० महिने छोरीको जलाएर हत्या गरेका छन् । छोरीको हत्या आरोपमा जिल्लाको व्याँस गाउँपालिका–५ चुकपानीका बुबा नवीन बिष्ट र आमा शिलालाई प्रहरीले पक्राउ ...