विवेकशील साझा पार्टीले सङ्घीय सरकार र प्रदेश सरकारहरूले बजेटमा कोरोना महामारीबाट प्रभावित उद्यमीहरुको उत्थान र उद्धारका लागि कुनै कदम नचालिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सो पार्टीका केन्द्रीय उद्यमशील विभागका प्रमुख आशुतोष प्रधानले बुधबार जारी गरेको विज्ञप्तिमा सङ्घीय सरकारको बजेटमा परेका उद्यमी केन्द्रित...