साफ यू-१७ पुरुष च्याम्पियनसिप सोमबारबाट सुरु हुँदै

काठमाडौं । साफ यू–१७ पुरुष च्याम्पियनसिप फुटबल प्रतियोगिता सोमबारबाट श्रीलंकामा सुरु हुँदै छ । प्रतियोगितामा नेपालसहित आयोजक श्रीलंका, भारत, भुटान, बंगलादेश र माल्दिभ्स गरि ६ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताका लागि नेपाली टोली कोलम्बो पुगिसकेका छन् । प्रतियोगितामा नेपालको मुख्य लक्ष्य उपाधि जित्नु रहेको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठको भनाई छ । नेपाली टिमका कप्तान […]

सम्बन्धित सामग्री

साफ यू १७ पुरुष च्याम्पियनसिप : भारतविरुद्ध नेपालको सानदार पुनरामगन जित

काठमाडौं : साफ यू १७ पुरुष च्याम्पियनसिप अन्तर्गत आज नेपालले भारतलाई पराजित गरेको छ। श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स स्टेडियममा भएको खेलमा भारतलाई ३-१ को गोलअन्तरले हराउँदै नेपालले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो। खेलको पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो। खेलको २४औँ मिनेटमा डेनी लाइसरामले गोल गर्दै भारतलाई सुरुवाती अग्रता…

साफ यू १७ पुरुष च्याम्पियनसिप : दोस्रो जितको खोजीमा रहेका नेपाल र भारत आज भिड्दै

काठमाडौं : साफ यू १७ पुरुष च्याम्पियनसिपमा आज नेपाल र भारत प्रतिस्पर्धा गर्दैछन्। श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स स्टेडियममा खेल दिउँसो पौने ४ बजे खेल सुरु हुनेछ। पहिलो खेलमा भुटानलाई हराएको नेपाली टोली लगातार दोस्रो जितको खोजीमा हुनेछ। ‘पहिलो खेलमा खेलाडीले धेरै दबाब महसुस गरे। भुटानसँगको नतिजाबाट सन्तुष्ट छैन’, भुटानसँगको खेलपछि नेपाली टोलीका…

साफ यू-१७ पुरुष च्याम्पियनसिप खेल्ने टाेलीकाे बिदाइ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले श्रीलंकामा हुने साफ यू-१७ पुरुष च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीलाई बिहीबार बिदाइ गरेको छ । नेपाली युवा टोलीलाई एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष शिव कोइराला लगायत एन्फाका पदाधिकारीले बिदाइ गरे। साफ च्याम्पियनसिपका लागि नेपाली टोली शुक्रबार श्रीलंका प्रस्थान गर्नेछ । नेपाली टोली उर्जन...

यू–१७ साफ टोलीको विदाइ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले श्रीलंकामा आयोजना हुने साफ यू–१७ पुरुष च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ गरेको छ ।

साफ यू-१७ पुरुष च्याम्पियनसिप खेल्ने टोलीको बिदाइ

काठमाडौँ । साफ यू-१७ पुरुष च्याम्पियनसिप खेल्न श्रीलङ्का जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबार श्रीलङ्का जाने नेपाली टोलीलाई बिदाइ गरेको हो । प्रतियोगिताका लागि यू-१७ टोलीको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले २३ सदस्सीय टोलीको घोषणा गरिसकेका छन् । साफ यू-१७ को पहिलो खेलमा नेपालले भुटानको सामना गर्नेछ । […]

साफ यू–१७ पुरुष च्याम्पियनसिप खेल्ने टोलीको बिदाइ

साफ यू–१७ पुरुष च्याम्पियनसिप खेल्न श्रीलंका जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार श्रीलंका जाने नेपाली टोलीलाई बिदाइ गरेको हो ।प्रतियोगिताका लागि यू–१७ टोलीको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले २३ सदस्सीय टोलीको घोषणा गरिसकेका छन् । साफ यू–१७ को पहिलो खेलमा नेपालले भुटानको सामना गर्नेछ । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत र भुटान रहेको छ ।नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ । नेपाली टोल